नेता नेम्वाङको टिप्पणी–पाँच दलको गठबन्धनमा छैठौं दल पनि थपियो

नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले पाँच दलको गठबन्धनमा छैठौं दल थपिएको टिप्पणी गरेका छन्। मन्त्रिमण्डलमा प्रधानन्यायधिश चोलेन्द्र शमशेर जबराको तर्फबाट मन्त्री बनाइएकोतर्फ व्यंग्य गर्दै नेम्वाङले यस्तो बताएका हुन्। तत्कालीन...

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशलाई नेम्वाङको व्यङ्ग्य : पाँच दलको गठबन्धनमा छैटौँ थपियो रे

नेकपा एमालेका संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले ५ दलको गठबन्धन भन्ने गरिए पनि छैटौँ थपिएको प्रमाणित भएको बताएका छन् । तत्कालीन राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा आयोजित स्मृति सभा तथा प्रतिष्ठानको स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तर्फ व्यङ्ग्य गर्दै तीन दिन मन्त्री भएको र राजीनामा दिएकोले गठबन्धन सरकारमा छैटौँ दल समावेश भएको पुष्टि हुने तर्क गरेका हुन् । उनले यो विषय जटिल भएको बताउँदै यसमा नागरिक समाज र राजनीति