चुनावी गठबन्धनमा जुटेका सत्तारुढ दलहरु भित्रै पहिरो जान सुरु गरेको एमाले नेता ज्ञवालीकाे दाबी

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहको चुनावी गठबन्धनमा जुटेको सत्तारुढ दलहरु भित्रै पहिरो जान सुरु गरेको दाबी गर्नुभएको छ । भित्रभित्रै पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दलहरु आफैं अत्तालिएको अवस्थामा रहेको उपमहासचिव ज्ञवालीको भनाइ छ । नेकपा (एमाले) चितवन–काठमाण्डौ सम्पर्क मञ्चले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरु तलसम्मै एकतावद्ध भएर जाने अवस्था नर...

सम्बन्धित सामग्री

विश्वासको मत पुर्याउन सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा

काठमाडौँ – मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सत्तारुढ दलहरु सक्रिय भएका छन्। सरकारको पक्षमा बहुमत पुर्याउन सत्तारुढ दलहरु एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपाको बालुवाटारमा बसेको हो। ती दलहरुबीच शक्ति बाँडफाँडलाई अन्तिम रुप दिँदै विश्वासको मत पाउने अवस्था बनाउन छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष […]

बाग्मतीमा २५ गतेभित्र सरकार बनाउनुपर्ने भएपछि सत्तारुढ दलहरु अप्ठ्यारोमा

२१ पुस, काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि २५ पुसभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका छन् । यससँगै सत्तारुढ दलहरु अप्ठ्यारोमा परेका छन् । सत्तारुढ दलहरुबीच प्रदेश सरकारको नेतृत्व र मन्त्रालय भागवण्डा भइसकेको छैन । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत […]

सत्तारुढ दलहरु नवसामन्तवादका प्रेतात्मा : लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्तामा रहेका दलहरुलाई नवसामन्तवादका प्रेतात्माको संज्ञा दिनुभएको छ । शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वअध्यक्ष लोहनीले सत्तारुढ दलहरुलाई नवसामन्तवादको प्रेतात्माको संज्ञा दिनुभएको हो । उहाँले सत्तारुढ पार्टीहरुले खाने काम गरिरहेको भन्दै भ्रष्टाचारको दुर्गन्ध देशभर फैलिएको बताउनुभयो । उहाँले नेपालबाट सामन्तवाद […]

एमाले देखेपछि सत्तारुढ दलहरु डरले कामेका छन्ः ओली

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरु गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताएका छन्। अध्यक्ष ओलीले सत्तारुढ दलहरुलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले त्रिशुलीको भेलले बगाएजसरी बगाउने निश्चित भएपछि उनीहरुले गठबन्धनको त्यान्द्रो समाउनु परेको जिकिरसमेत गरे। राष्ट्रिय युवा संघ, नेपालको […]

नागरिकता विधेयकमा सत्तारुढ दलहरु नै विभाजित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्बिचारका लागि प्रतिनिधि सभामै फिर्ता भएको नागरिकता विधेयकलाई लिएर सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दलहरु नै विभाजित भएका छन् । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको संस्थापन पक्ष राष्ट्रपतिले फिर्ता गरेको विधेयक जस्ताको तस्तै अगाडि बढाउने सोचमा छ । तर, कांग्रेसभित्रै पनि जनतामा रहेको असन्तुष्टि र राष्ट्रपतिले व्यक्त गरेको चासोलाई कुनै न […] The post नागरिकता विधेयकमा सत्तारुढ दलहरु नै विभाजित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नागरिकता विधेयकमा सत्तारुढ दलहरु नै विभाजित

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि प्रतिनिधि सभामै फिर्ता भएको नागरिकता विधेयकलाई लिएर सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दलहरु नै विभाजित भएका छन् । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको संस्थापन पक्ष राष्ट्रपतिले फिर्ता गरेको विधेयक जस्ताको तस्तै अगाडि बढाउने सोचमा छ । तर, कांग्रेसभित्रै पनि जनतामा रहेको असन्तुष्टि र राष्ट्रपतिले व्यक्त गरेको चासोलाई कुनै न कुनै रूपमा सम्बोधन गर्नुपर्ने पक्षमा छ । कांग्रेसका महामन्त्री गगन थापा राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नु

गठबन्धन दलहरूबीच पहिरो जान सुरु : प्रदीप ज्ञवाली

काठमाडाैं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहको चुनावी गठबन्धनमा जुटेका सत्तारुढ दलहरु भित्रै पहिरो जान सुरु गरेको दावी गरेका छन्।भित्रभित्रै पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दलहरु आफैँ अत्तालिएको अवस्थामा रहेको उपमहासचिव ज्ञवालीको भनाई छ।नेकपा (एमाले) चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरु तलैसम्म एकतावद्ध भएर जाने अवस्था नरहेको&

निर्वाचनमा सत्तारुढ दलहरु एकताबद्ध हुनुपर्छ : बाँनिया

नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बाँनियाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु एकतावद्ध रुपमा अघि बढ्नुपर्ने बताएका छन् । काँग्रेस हेटौंडा उपमहानगर समितिको आयोजनामा सोमबार भएको नगर भेलालाई सम्बोधन गर्दै बानियाँले आगामी निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरु एकताबद्ध भइ चुनावी मैदानमा उत्रिने बताएका हुन् ।उनले गठबन्धन गर्ने विषयमा पार्टीले गरेको निर्णय नै अन्तिम भएकाले त्यसलाई स्वीकार गरेर निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए ।उनले गठबन्धनकै

सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचनपछि धकेल्ने खेलमाः नेम्बाङ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्बाङले सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागि परेको आरोप लगाएका छन् ।संविधानसभाका अध्यक्षसमेत रहनु भएका उपाध्यक्ष नेम्बाङले विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेका केही साथीहरुले तोकिएको स्थानीय तहको निर्वाचन पनि पछि सार्ने खेलखेलिरहेको बताएका हुन् । प्रेस चौतारी नेपाल, बागमती प्रदेश, प्रतिष्ठान र एसोसिएटले […]