औपचारिक रुपमा फुटे एमाले र जसपाः माधव र महन्थको दलले पाए प्रमाणपत्र, सत्ता गठबन्धनमा अब ६ दल

काठमाडौँः माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई निर्वाचन आयोगले दर्ता प्रमाणपत्र दिएको छ। बुधबार अबेर दुबै दलले दर्ता प्रमाणपत्र पाएका हुन्। दुई दलले दर्ता प्रमाणपत्र पाएसँगै औपचारिक रुपमै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) र सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपाल विभाजित भएका…