सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री राउत

राजविराज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरभुलामा शनिबार नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको १० औँ साधारणसभामा उनले देशमा सङ्कट आएको समयमा पत्रकारले खेल्ने भूमिका महत्वपूर्ण भएको बताए । कुनै पन...

सम्बन्धित सामग्री

मिटर ब्याजी विरुद्ध ‘कडा कदम’ चालिनेछ : मुख्यमन्त्री राउत

महोत्तरी – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मिटर ब्याजी विरुद्ध कडा कदम चाल्ने बताउनुभएको छ । आज आइतवार मिटर ब्याज विरुद्ध सङ्घर्ष समितिको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राउतले पीडितको पक्षमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै मिटर ब्याजी विरुद्ध कडा कदम चाल्ने आश्वासन दिनुभएको हो ।  मिटर ब्याज सरकारका लागि ठूलो चुनौती बन्दै गएको बताउँदै मुख्यमन्त्री राउतले समाजको विकृतिको रूपमा रहेका मिटर ब्याजीहरूलाई कानुनको दायराभित्र ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी तप...

आफ्नो प्रहरी नभएका कारण अपेक्षित अनुसार काम गर्न समस्या : मुख्यमन्त्री राउत

जनकपुरधाम- प्रदेशको आफ्नै प्रहरी प्रशासन नभएको कारण मानवअधिकारको क्षेत्रमा अपेक्षित काम गर्न नसकेको मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् । शुक्रवार राष्ट्रिय मानव अधिकार आयोगद्वारा जनकपुरधाममा आयोजित मानवअधिका रक्षक प्रादेशिक सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने प्रदेश सरकार मानवअधिकारको मुद्दामा संवेदनशील रहेपनि आफ्नो प्रहरी प्रशासन नभएको कारण काम गर्न समस्या रहेको बताए। […]

मानव अधिकारको रक्षा गर्न प्रदेश सरकार संवेदनशीलः मुख्यमन्त्री राउत

जनकपुरधाम– मधेश प्रदेका मुख्यमन्त्री लालबाबु राउतले मानव अधिकार रक्षाको सवालमा प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार जनकपुरधाममा गरेको दुई दिवसीय मानव अधिकार रक्षक प्रादेशिक सम्मेलनको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकार मानव अधिकारको रक्षाको सवालमा स्थापना कालदेखि नै संवेदनशील भएर अघि बढेको बताएका हुन् । आफ्नो अधिकारको प्रयोग गर्दा […]

उत्पीडितहरुलाई मूल प्रवाहमा नल्याएसम्म समाज रुपान्तरण हुँदैन : मुख्यमन्त्री राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले समाज रुपान्तरणको अभियानमार्फत् महत्वपूर्ण काम गरिरहेको बताएका छन्। मंगलबार प्रदेश सरकार स्थापना भएको चार वर्षको उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले...

निजी क्षेत्रको लगानी भित्र्याउन मधेश सरकार प्रयासरतः मुख्यमन्त्री राउत

सप्तरी– मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले निजी क्षेत्रको लगानी भित्र्याउन प्रदेश सरकार हरसम्भव प्रयास गरिरहेकोे बताएका छन् । सप्तरी उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको पदभार तथा सपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउतले निजी क्षेत्रको लगानीबिना प्रदेशको विकास सम्भव नरहेकाले लगानी भित्र्याउन प्रदेश सरकार प्रयासरत रहेको बताएका हुन् । प्रदेश सरकारले ल्याएको उद्योग ऐनले उद्योगी व्यवसायीलाई मधेशमा […]

छापा प्रदेश सरकार र मुख्यमन्त्रीलाई बदनाम गर्ने षडयन्त्र हो : मुख्यमन्त्री राउत

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता र प्रदेश सरकारलाई बदनाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले 'छापामार' शैलीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा छापा मारेका आरोप लगाएका छन्।अख्तियारको टोलीले कागजपत्र नियन्त्रणमा लिएर गएलगत्तै मुख्यमन्त्री राउतले पत्रकार सम्मेलन गरी अख्तियारको 'छापामार' शैलीको विरोध गरेका छन्।पत्रकार सम्मेलनमा उनले भने, ‘जसरी अख्तियारको टोली आएर एक्कासी छापामार शैलीको प्रयोग गरे त्यसबाट उनीहरूको न

सञ्चार क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री राउत

जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। नेपाल पत्रकार महासंघ सप्तरी शाखाको १०औँ साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका हुन्। मुख्यमन्त्री राउतले देशमा संकट आउँदा पत्रकारहरुले खेल्ने भूमिका महत्वपूर्ण हुने गरेको बताए। ‘कुनै पनि अधिकार…

प्रदेश सरकार महिलामैत्री छ : मुख्यमन्त्री राउत

१३ असार, बर्दिवास । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार महिलामैत्री भएको बताएका छन् । प्रदेश सरकारले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अभियान मार्फत छोरीलाई पढाउनुपर्छ भन्ने सन्देश प्रवाह गरी महिलाको लागि प्रत्येक क्षेत्रमा ५० प्रतिशत आरक्षण दिएको बताए । महोत्तरीको बर्दिवासमा न्यायिक समितिको क्षेत्राधिकार र कार्यान्यवन सम्बन्धी अनुशिक्षण …