निजी क्षेत्रको लगानी भित्र्याउन मधेश सरकार प्रयासरतः मुख्यमन्त्री राउत

सप्तरी– मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले निजी क्षेत्रको लगानी भित्र्याउन प्रदेश सरकार हरसम्भव प्रयास गरिरहेकोे बताएका छन् । सप्तरी उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको पदभार तथा सपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउतले निजी क्षेत्रको लगानीबिना प्रदेशको विकास सम्भव नरहेकाले लगानी भित्र्याउन प्रदेश सरकार प्रयासरत रहेको बताएका हुन् । प्रदेश सरकारले ल्याएको उद्योग ऐनले उद्योगी व्यवसायीलाई मधेशमा […]

सम्बन्धित सामग्री

पाँचवर्षे कार्यकाल उपलब्धिमूलक रह्यो : मुख्यमन्त्री राउत

६ पुस, जनकपुरधाम । मधेश प्रदेश मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पाँच वर्षे कार्यकाल उपलब्धिमूलक भएको दाबी गरेका छन् । मुख्यमन्त्री राउतले बुधबार बिहान सरकारी निवासमा पत्रकार सम्मेलन आयोजना गरी आफ्नो कार्यकालका उपलब्धिहरु सुनाए । संघीयताको पहिलो अभ्यासमा प्रदेश संरचनाको जग बसाल्ने काम गरेको उनले दाबी गरे । ‘मधेश सरकार गठन हुँदा हामीसँग स्रोत साधनको अभाव […]

मधेस प्रदेश शहिदहरु प्रतिको सच्चा श्रद्धाञ्जली : मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नामाकरण मधेश प्रदेश आन्दोलनका शहिदहरु प्रतिको सच्चा श्रद्धाञ्जली भएको बताएका छन् । मधेश आन्दोलनको प्रथम शहिद रमेश महतोले सहादत प्राप्त गरेको दिन अर्थात् बलिदानी दिवसको अवसरमा मधेश सरकार मातहतको मधेशी शहिद प्रतिष्ठानले राजविराजमा आयोजना गरेको सम्मान कार्यक्रममा मुख्यमन्त्री राउतले शहिदहरुले देखेको मधेश प्रदेशको सपना एक हद सम्म पूरा भएको बताए।