प्रदेश प्रहरी नहुँदा मानव अधिकार क्षेत्र सोचेजस्तो काम गर्न सकेनौं : मुख्यमन्त्री राउत

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रदेश सरकार मानव अधिकारको मुद्दामा संवेदनशील रहेको बताएका छन्।शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगले जनकपुरमा आयोजन गरेको दुई दिवसीय मानव अधिकार रक्षक प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार मानव अधिकारको रक्षाका लागि स्थापना कालदेखि नै संवेदनशील भएर अघि बढेको बताए।उनले मानव अधिकार रक्षाका लागि मधेश सरकार प्रतिवद्ध रहे पनि प्रदेश प्रहरीको अभावमा अपेक्षित काम गर्न नसकेको बताए। मुख्यमन्त्री राउतले प्रहरी प्रशासनको हस्ता

सम्बन्धित सामग्री

संविधानको कार्यान्वयन गर्नु सबैको दायित्व हो : मुख्यमन्त्री राउत

धेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वर्तमान संविधानको कार्यान्वयन गर्नु हामी सबैको दायित्व भएको बताउनुभएको छ। मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शुक्रबार आयोजना गरेको मानव अधिकार सम्बन्धि कार्ययोजना कार्यान्वय विषयक छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। मुख्यमन्त्री राउतले संविधानमा विभिन्न विषय मौलिक हककै रुपमा व्यवस्था भए पनि व्यवहारमा त्यसको कार्यान्वयन नहुनु दुखद रहेको बताउनुभयो। उहाँले मानव अधिकारको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

आफ्नो प्रहरी नभएका कारण अपेक्षित अनुसार काम गर्न समस्या : मुख्यमन्त्री राउत

जनकपुरधाम- प्रदेशको आफ्नै प्रहरी प्रशासन नभएको कारण मानवअधिकारको क्षेत्रमा अपेक्षित काम गर्न नसकेको मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् । शुक्रवार राष्ट्रिय मानव अधिकार आयोगद्वारा जनकपुरधाममा आयोजित मानवअधिका रक्षक प्रादेशिक सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने प्रदेश सरकार मानवअधिकारको मुद्दामा संवेदनशील रहेपनि आफ्नो प्रहरी प्रशासन नभएको कारण काम गर्न समस्या रहेको बताए। […]

मानव अधिकारको रक्षा गर्न प्रदेश सरकार संवेदनशीलः मुख्यमन्त्री राउत

जनकपुरधाम– मधेश प्रदेका मुख्यमन्त्री लालबाबु राउतले मानव अधिकार रक्षाको सवालमा प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार जनकपुरधाममा गरेको दुई दिवसीय मानव अधिकार रक्षक प्रादेशिक सम्मेलनको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकार मानव अधिकारको रक्षाको सवालमा स्थापना कालदेखि नै संवेदनशील भएर अघि बढेको बताएका हुन् । आफ्नो अधिकारको प्रयोग गर्दा […]

मानवअधिकारको संरक्षण आवश्यक छ : मुख्यमन्त्री राउत

जनकपुरधाम - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मानव जीवनका लागि मानव अधिकारको सरंक्षण हुनु अत्यावश्यक कुरामा जोड दिएका छन् । शुक्रवार ७३ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले सामान्य कुनैपनि मानिसको जीवन यापनका लागि मानव अधिकारको प्…