मानव अधिकारको रक्षा गर्न प्रदेश सरकार संवेदनशीलः मुख्यमन्त्री राउत

जनकपुरधाम– मधेश प्रदेका मुख्यमन्त्री लालबाबु राउतले मानव अधिकार रक्षाको सवालमा प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार जनकपुरधाममा गरेको दुई दिवसीय मानव अधिकार रक्षक प्रादेशिक सम्मेलनको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकार मानव अधिकारको रक्षाको सवालमा स्थापना कालदेखि नै संवेदनशील भएर अघि बढेको बताएका हुन् । आफ्नो अधिकारको प्रयोग गर्दा […]