पूर्व डीआईजी रञ्जन कोइराला बानेश्वरबाट पक्राउ

काठमाण्डाै – सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला पक्राउ पर्नुभएकाे छ । काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोइरालालाई बानेश्वरको एउटा घरमा लुकिरहेको अवस्थामा आज शुक्रवरा पक्राउ गरेको  कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।   सर्वोच्च अदालतले हिजो आफ्नै फैसला उल्टाउँदै कोइरालालाई सर्वस्वसहित जन्मकैद गर्ने उच्च अदालतको फैसला सदर गरेपछि उहाँ फरार हुनुहुन्थ्याे ।  यसअघि २०७७ सालको असारमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासह...

सम्बन्धित सामग्री

किन डिल्लीबजार कारागार जान चाहन्थे पूर्वडीआईजी कोइराला ?

५ भदौ, काठमाडौं । श्रीमती गीता ढकालको हत्या गरेकाले सशस्त्र प्रहरी बलका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला ८ वर्ष ६ महिना डिल्लीबजार कारागारको थुनामा बसे । जिल्ला अदालत काठमाडौं र पुनरावेदन अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनको सजाय घटाउने आदेश गरेपछि कोइराला ८ […]

रञ्जन कोइराला केन्द्रीय कारागार चलान

पत्नी हत्यामा जन्मकैद सजाय पाएर पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासलाई 'चित्तमा लागेर' घटाएको सजाय सर्वोच्चको पूर्ण इजलासले बदर गरिदिएसँगै पक्राउ परेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला केन्द्रीय कारागार, नख्खु चलान भएका छन् ।

रञ्जन कोइराला पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परका छन् । बिहीबार कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैद सजाय घटाउने फैसला सर्वोच्च अदालतले उल्टाइदिएपछि फरार रहेका कोइरालालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनलाई काटमाडौंको बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्ययका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले जानकारी दिए । हाल निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको […] The post रञ्जन कोइराला पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

बानेश्वरबाट पक्राउ परे पूर्व डीआईजी रञ्जन कोइराला

काठमाडौं- सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परका छन् । बिहीबार कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैद सजाय घटाउने फैसला सर्वोच्च अदालतले उल्टाइदिएपछि फरार रहेका कोइरालालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनलाई काटमाडौंको बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्ययका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले जा...

बानेश्वरबाट पक्राउ परे पूर्व डीआईजी रञ्जन कोइराला

काठमाडौं- सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परका छन् । बिहीबार कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैद सजाय घटाउने फैसला सर्वोच्च अदालतले उल्टाइदिएपछि फरार रहेका कोइरालालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनलाई काटमाडौंको बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्ययका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले जा...

सर्वोच्चले फैसला उल्टाएको भोलिपल्टै पक्राउ परे पूर्व डीआईजी रञ्जन कोइराला

काठमाडौं । सशस्त्र प्रहरी बल-एपीएफका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोइरालाले काठमाडौंबाट पक्राउ गरेको हो। सर्वोच्च अदालतले बिहीबार आफ्नै फैसला उल्टाउँदै कोइरालालाई सर्वस्वसहित जन्मकैद गर्ने उच्च अदालतको फैसला सदर गरेको थियो। त्यसअघि सर्वोच्च अदालतले जन्मकैदलाई ८ वर्ष ६ महिनामा झारेपछि कोइराला गत असारमा छुटेका थिए। आफ्नै […]

पूर्वडिआइजी रञ्जन कोइराला समातिए

काठमाडौँ– सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परका छन्। सर्वोच्च अदालतले  कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सजाय घटाउने फैसला बिहीबार उल्टाइदिएपछि फरार रहेका कोइरालालाई प्रहरीले शुक्रबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको अपराध अनुसन्धान महाशाखाका प्रमुख वसन्त कुवँरले जानकारी दिए। सर्वोच्च अदालतले बिहीबार कोइरालाको फैसला उल्ट्याउँदै जिल्ला अदालत काठमाडौंले गरेको फैसलाअनुसार कर्तव्य ज्यानको मुद्दामा उनलाई जन्मकैद हुने फैसला […]

रञ्जन कोइराला बानेश्वरबाट पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलका तत्कालीन डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् ।  कर्तव्य ज्यान मुद्दामा कैद सजाय छुट दिने पहिलेको आफ्नै फैसला सर्वोच्च अदालतले उल्ट्याएपछि प्रहरीले कोइरालालाई आज पक्राउ गरेको हो । उनलाई काठमाडौंको बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अब उनलाई सर्वोच्चको फैसला कार्यान्वयनका लागि पठाइने छ । कोइरालाले २०६८ सालमा श्रीमती गीताको हत्या...

रञ्जन कोइराला प्रकरण : चोलेन्द्रले छाडे, दीपकले थुने

सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको मुद्दामा सर्वोच्च अदालतले आफ्नै फैसला उल्टाएको छ । दुई वर्षअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासमा घटाएको रञ्जनको सजाय सर्वोच्चको पूर्ण इजलासले उल्टाएको हो । पत्नी गीता ढकालको हत्यामा संलग्न रही प्रमाणसमेत नष्ट गर्ने प्रयत्न गरेका कोइरालालाई तत्कालीन अपराध महाशाखाको प्रहरीले पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले हत्या ठहर गर्दै कोइरालालाई २० वर्ष जेल सजायको फैसला सुनाएको थियो । त्यसविरुद्ध उच