काठमाडौं । सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने निर्णयमा न्यायाधीशले स्वविवेकीय अधिकारको दुरुपयोग गरेको सर्वोच्च अदालतले ठहर गरेको छ। आफनी श्रीमती गीता ढकालको हत्या गरेका कोइरालाको जन्मकैद २० वर्षबाट घटाएरआठ वर्ष छ महिनामा झार्ने तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको फैसलालाई सर्वोच्चले अधिकारको दुरुपयोग गरेको ठहर गरेको हो। श्रीमती गीता ढकालको हत्या गरेको मुद्दामा सर्वोच्चले […]