किन डिल्लीबजार कारागार जान चाहन्थे पूर्वडीआईजी कोइराला ?

५ भदौ, काठमाडौं । श्रीमती गीता ढकालको हत्या गरेकाले सशस्त्र प्रहरी बलका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला ८ वर्ष ६ महिना डिल्लीबजार कारागारको थुनामा बसे । जिल्ला अदालत काठमाडौं र पुनरावेदन अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनको सजाय घटाउने आदेश गरेपछि कोइराला ८ […]

सम्बन्धित सामग्री

कारागार अघोषित पार्टी कार्यालय

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको टिकट वितरणदेखि सरकार बनाउने, सरकारलाई समर्थन गर्ने वा नगर्नेजस्ता विभिन्न विषयमा छलफलका लागि डिल्लीबजार कारागार नाउपाको केन्द्रजस्तै बनेको छ।...

कारागार अघोषित पार्टी कार्यालय

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको टिकट वितरणदेखि सरकार बनाउने, सरकारलाई समर्थन गर्ने वा नगर्नेजस्ता विभिन्न विषयमा छलफलका लागि डिल्लीबजार कारागार नाउपाको केन्द्रजस्तै बनेको छ।...

रेशम चौधरी आजै छुट्ने चर्चा, डिल्लीबजार कारागार अगाडि कार्यकर्ता भेला

काठमाडौं, २६ मंसिर । सरकारले अध्यादेश ल्याएपछि रेशम चौधरीको आजै रिहा हुने चर्चा छ । टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका चौधरी आजै छुट्ने चर्चा चलेको छ । अहिले रेशम आवद्ध नागरिक उन्मुक्ति पार्टीका नेता/कार्यकर्ता चौधरीलाई राखिएको डिल्लीबजार कारागार अगाडि भेला भएका छन् । हिजो (आइतबार) बसेको मन्त्रिपरिषद बैठकले मुलुकी फौजदारी कार्यविधि संहिताको […]

रेशम चौधरीलाई स्वागत गर्न भन्दै फूलमालासहित डिल्लीबजार कारागार पुगे कार्यकर्ता

२६ मंसिर, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी रिहा हुने हल्लाले उनका कार्यकर्ताहरु डिल्लीबजार कारागार पुगेका छन् । चौधरीलाई स्वागत गर्न भन्दै केही कार्यकर्ताहरु झण्डा र फूलमालासहित कारागार अगाडि गएर बसेका छन् । २०७२ सालमा कैलालीको टीकापुरमा थरुहटले गरेको आन्दोलनमा झडप हुँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका पाँच जना, सशस्त्र प्रहरीका […]

साथीको हत्या गरि फरार रहेका व्यक्ति १६ वर्षपछि पक्राउ, डिल्लीबजार कारागार चलान

काठमाडौं : नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०६३ साउन २ गते काठमाडौँ महानगरपालिका वडा नं ३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा संलग्न कुमार तामाङ भन्ने राजकुमार मगरलाई पक्राउ गरि आइतबार डिल्लीबजार कारागार चलान…

रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगे सिके राउत

४ असार, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले डिल्लीबजार कारागार पुगेका छन् । आफ्ना पार्टीका अर्का एक नेतासहित बिहीबार कारागार पुगेका उनले जेलमा रहेका प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई भेटेका छन् । कारागार प्रशासन स्रोतका अनुसार डा. राउतले पाँच मिनेट मात्रै चौधरीसँग कुराकानी गरेका थिए । भेटका क्रममा भाबी दिनका हुनसक्ने सहकार्यको विषयमा छलफल […]

रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगे महेश बस्नेत

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमाले ओली समूहका सांसद महेश बस्नेतले जसपाका निलम्बित सांसद रेशम चौधरीलाई डिल्लीबजार कारागार पुगेर भेटेका छन् । पछिल्लो राजनीतिक घटना क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)को समर्थन जुटाउने प्रयास गरिरहेका बेला बस्नेतले चौधरीलाई भेट्नु अर्थपूर्ण रुपमा हेरिएको छ । त्यस्तै, समर्थनका लागि जसपाले राखेका सर्तमा प्रधानमन्त्री […]

राजनारायण पाठकलाई ७८ लाख घुस दिएका न्यौपाने डिल्लीबजार कारागार चलान

८ माघ, बुटवल । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदरकुमार न्यौपाने कारागार चलान भएका छन् । जिल्ला अदालत भक्तपुरले मागेको ३५ लाख रुपैयाँ धरौटी तिर्न नसक्ने बताएपछि न्यौपानेलाई बिहीबार डिल्लीबजार कारागार पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका निर्देशक डीआईजी सहकुलबहादुर थापाले जानकारी दिए । जिल्ला अदालतले कलेजका तत्कालिन वित्त नियन्त्रक रामकुमार श्रेष्ठसँग १० लाख […]