काठमाडौं । सशस्त्र प्रहरी बल-एपीएफका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोइरालाले काठमाडौंबाट पक्राउ गरेको हो। सर्वोच्च अदालतले बिहीबार आफ्नै फैसला उल्टाउँदै कोइरालालाई सर्वस्वसहित जन्मकैद गर्ने उच्च अदालतको फैसला सदर गरेको थियो। त्यसअघि सर्वोच्च अदालतले जन्मकैदलाई ८ वर्ष ६ महिनामा झारेपछि कोइराला गत असारमा छुटेका थिए। आफ्नै […]