कोपिला स्याहार केन्द्रमा अनियमितताकाे आशंका

कालीकोटको शुभकालिका गाउँपालिका– ६ मा रहेको कर्णाली कोपिला स्याहार सुसार केन्द्रमा अनियमितता भएको पाइएको छ।...

सम्बन्धित सामग्री

सिरियास्थित अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण, ६ कुर्दिस मारिए

सिरियामा रहेको अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण भएको छ। ड्रोन आक्रमणमा अमेरिकी सैनिकका सहयोगी ६ कुर्दिस लडाकु मारिएका छन्। केही घाइते भएको आशंका छ। सीरियन डेमोक्रेटिक फोर्सेज एसडीएफका अनुसार पूर्वी प्रान्त दीर अल–जौर स्थित अल–उमर तेल क्षेत्रमा रहेको कमाण्डो प्रशिक्षण केन्द्रमा ड्रोन आक्रमण भएको हो। इरान समर्थित मिलिसिया अम्ब्रेला समूहले आक्रमणको जिम्मा लिएको छ। अमेरिकाले यहाँको आक्रमण र हताहतिबारे केही बताएको छैन। सीरियामा झण्डै ८०० अमेरिकी सैनिक कार्यरत छन्, जहाँ उसले कुर्द

नाइजेरियाकाे तेल प्रशोधन केन्द्रमा विस्फोट, कम्तीमा १०० जनाको मृत्यु

दक्षिणी नाइजेरियामा एउटा अवैध तेल प्रशोधन केन्द्रमा विस्फोटपछि दर्जनौँ मानिसको मृत्यु भएको आशंका गरिएको एक गैरसरकारी संस्थाले जनाएको छ ।

सत्ता गठबन्धनमा गडबडको संकेत

काठमाडौं । सत्तारुढ गठबन्धनमा गडबडको संकेत देखिएको छ । केन्द्रमा गरिएको चुनावी तालमेलको सहमति जिल्ला हुँदै स्थानीय तहसम्म पुग्दा तोडिन थालेपछि संस्थागत गठबन्धनमाथि नै आशंका उत्पन्न भएको छ । देशैभर असन्तुष्टी बढ्न थालेपछि नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीच पनि प्रतिस्पर्धा हुन सक्ने जनाएको छ । मनोनयनका लागि एक साता पनि बाँकी नरहे पनि […]

निर्वाचन नजिकिदै गर्दा गठबन्धनमा एक-अर्कालाई गलाउने रणनीति तीव्र

काठमाडौं । स्थानी तहकाे निर्वाचन नजिकिदै गर्दा सत्ता गठबन्धनमा एक-अर्कालाई गलाउने रणनीति तीव्र रुपमा चलेकाे छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा चुनावी तालेमल गरेर जाने सत्तारुढ गठबन्धनले निर्णय गरेपनि नेताहरुका अभिव्यक्ति हेर्दा अझै आशंका देखिएको छ । एकातिर गठबन्धनका दलहरुले चुनावी तालमेलको लागि स्थानीय संयन्त्र निर्माण गर्नुका साथै केन्द्रमा निर्वाचन परिचालन समिति […]

एमसीसीको साइड इफेक्ट : के भन्छन् माओवादीबाट निर्वाचित जनप्रतिनिधि ?

संसदबाट एमसीसी पास गरिएको विषयलाई लिएर यतिबेला नेकपा माओवादी केन्द्रभित्र कलह बढेको छ । पार्टीभित्र असन्तुष्टि बढिरहेका कारण कतै पार्टी नै विभाजन हुने त होइन भन्ने आशंका पनि व्याप्त छ ।केन्द्रमा पार्टीभित्र एक खालको बहस भइरहेको बेला प्रदेश र स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिले के भन्छन् त ? भन्ने चासोको विषय पनि हो । एमसीसी पारित गर्न नेकपा माओवादी केन्द्रले निर्वाह गरेको भूमिका र सोही भूमिकाका कारण पार्टीभित्र देखिएको असन्तुष्टिलाई पार्टीका जनप्रतिनिधिले कसरी लिएका छन् भन्ने विषय अर्

युरोपकै ठूलो उर्जा केन्द्रमा रुसी सेनाले आक्रमण गरेको आशंका

काठमाडौं । रुसी सेनाले युक्रेनस्थित युरोपकै सबै भन्दा ठूलो आणविक उर्जा केन्द्रमा आक्रमण गरेको आशंका गरिएको छ । युक्रेनको जापोरिजियास्थित आणविक उर्जा केन्द्रतर्फ रुसी सेना अघि बढेको खबर आईरकेको बेला उक्त उर्जा केन्द्रमा आगो लागेको जानकारी स्थानीय अधिकारीहरुले दिएका हु्न् । युक्रेनका विदेशमन्त्री दिमोत्री कुलेबाले आज शुक्रबार बिहान ट्वीट गर्दै आणविक उर्जा केन्द्रमा आगो लागेको […]

उत्तर कोरियाको आणविक परीक्षण केन्द्रमा भूकम्पको झट्का अनुभव, के गर्दैछन् किम ?

उत्तर कोरियाको आणविक परीक्षण केन्द्र नजिक भूकम्पका झट्काहरू अनुभव गरिएको छ ।  किम जोङ उनले विगत केही समयदेखि लगातार आणविक परीक्षण गरिरहेकाले फेरि नयाँ परीक्षण गरेको हो कि भन्ने आशंका यसले जन्माएको छ ।  वैज्ञानिकहरूले गत शनिवारदेखि उत्तर कोरिया र वरपरको क्षेत्रमा लगातार भूकम्पीय गतिविधि र भौगर्भिक अस्थिरता देखिएको बताएका छन् ।  मंगलवार पनि त्यस्तो भूकम्प अनुभव भएको दक्षिण कोरियाको मौसम विभागले जनाएको छ ।  उत्तर कोरियाको पूर्वोत्तर क्षेत्रमा रहेको पुंग्ये–री आणविक परीक्षण स्थलबाट लगभग ३...

यमनमा साउदीको हवाई आक्रमण, ७० भन्दा बढीको मृत्यु

यमनको एक हिरासत केन्द्रमा साउदी नेतृत्व भएको गठबन्धको तर्फबाट गरिएको हवाई आक्रमणको संयुक्त राष्ट्रले विरोध गरेको छ । उक्त हवाई हमलामा ७० भन्दा बढी मारिएका छन् ।हुती विद्रोहीको आन्दोलनको गढ मानिने सादाको हिरासत केन्द्रमा शुक्रबार हमला गरिएको हो । मृत्यु हुनेको सटिक आँकडा स्पष्ट छैन तर मेडिसिन्स साँ फ्रन्तिए (एमएसएफ) ले हमलामा कम्तीमा ७० जना मारिएको जानकारी दिएको छ । यद्यपि, यो संख्या थप बढ्न सक्ने आशंका छ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरसले भने, ‘यस्ता खालका हमला

उत्तर कोरियाको आणविक केन्द्रमा हलचल, परमाणु बम बनाउन लागेको आशंका

प्योङयाङ– उत्तर कोरियाको मुख्य आणविक केन्द्र यंगब्यनमा हलचल देखिएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले बताएको छ । बीबीसीका अनुसार एजेन्सीले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण आणविक केन्द्र यंगब्यनमा हलचल देखिएको छ । उत्तर कोरियाले २००९ मै सँयुक्त राष्ट्र संघीय सो संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीलाई उत्तर कोरियाबाट हटाएकाले उसले दिने प्रतिवेदन स्याटेलाइट […]