निर्वाचन नजिकिदै गर्दा गठबन्धनमा एक-अर्कालाई गलाउने रणनीति तीव्र

काठमाडौं । स्थानी तहकाे निर्वाचन नजिकिदै गर्दा सत्ता गठबन्धनमा एक-अर्कालाई गलाउने रणनीति तीव्र रुपमा चलेकाे छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा चुनावी तालेमल गरेर जाने सत्तारुढ गठबन्धनले निर्णय गरेपनि नेताहरुका अभिव्यक्ति हेर्दा अझै आशंका देखिएको छ । एकातिर गठबन्धनका दलहरुले चुनावी तालमेलको लागि स्थानीय संयन्त्र निर्माण गर्नुका साथै केन्द्रमा निर्वाचन परिचालन समिति […]