कांग्रेसको सफ्ट्वेयरमाथि जिल्ला सभापतिहरुको आशंका, 'प्रक्रिया नपुगेका संस्थापन पक्षको नाम एकतर्फी इन्ट्री भयो'

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरु र महासमिति सदस्यहरुले कांग्रेसले प्रयोगमा ल्याएको सफ्ट्वेयर प्रणाली दुरुपयोगको खतरा बढेको आरोप लगाएका छन्। सोमवार काठमाडौंमा उपलब्ध जिल्ला सभापति एवं महासमिति सदस्यहरुको तर्फबाट विज्ञप्ति जारी गर्दै उनीहरुले यस्तो आरोप लगाएका हुन्। प्रक्रिया र विधि पुगेका नाम इन्ट्रीबाट हटाइएको र संस्थापनको स्वार्थलाई केन्द्रमा राखेर सिफारिस…