उत्तर कोरियाको आणविक केन्द्रमा हलचल, परमाणु बम बनाउन लागेको आशंका

प्योङयाङ– उत्तर कोरियाको मुख्य आणविक केन्द्र यंगब्यनमा हलचल देखिएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले बताएको छ । बीबीसीका अनुसार एजेन्सीले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण आणविक केन्द्र यंगब्यनमा हलचल देखिएको छ । उत्तर कोरियाले २००९ मै सँयुक्त राष्ट्र संघीय सो संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीलाई उत्तर कोरियाबाट हटाएकाले उसले दिने प्रतिवेदन स्याटेलाइट […]

सम्बन्धित सामग्री

गाजामा परमाणु बम हान्ने इजरायली मन्त्रीको धम्कीपछि अरब देशहरू रुष्ट

इजरायलका सम्पदा मन्त्रीले हमासद्वारा नियन्त्रित गाजा स्ट्रिपमा परमाणु बम हान्ने चेतावनी दिएपछि अरब देशहरू रुष्ट बनेका छन् ।

नयाँ परमाणु बम बनाउने अमेरिको घोषणा, हिरोसिमामा खसाइएको भन्दा २४ गुणा शक्तिशाली

चीनले आफूसँग भएका परमाणु हतियार दोब्बरले वृद्धि गर्ने योजना सार्वजनिक गरेपछि अमेरिकाले पनि नयाँ र शक्तिशाली परमाणु बम बनाउने घोषणा गरेको छ ।

ओपेनहाइमरमाथि बलात्, परिणाम परमाणु बम !

चलचित्र ओपेनहाइमर वास्तवमा विज्ञानको आविष्कारमा भन्दा पनि तत्कालीन विश्व राजनीतिमा आधारित छ । यसले अमेरिकाको पहिलो हुने चाहना पूरा गर्न गरेको अमानवीय दौडलाई चित्रित गरेको छ ।

जब चन्द्रमामा परमाणु बम पड्काउने क्रेजी योजना बन्यो !

सन् १९५० को दशकमा जब निश्चित तवरले सोभियत संघ अन्तरिक्षमा सफलता प्राप्त गर्ने दौडमा अगाडि बढिरहेको थियो त्यसबेला अमेरिकी वैज्ञानिकहरुले एउटा अनौठो परियोजनाका बारेमा विचार गर्न थाले । उक्त परियोजना चन्द्रमामा परमाणु बम विस्फोट गरी सोभियत संघलाई तर्साउने थियो । अन्तरिक्षयात्री निल आर्मस्ट्रंगले सन् १९६९ मा चन्द्रमाको सतहमा पाइला राखेको क्षण मानव इतिहासको सबैभन्दा स्मरणीय […]

‘ओपेनहाइमर’ ट्रेलर : परमाणु बम बनाएर पश्चाताप गर्ने वैज्ञानिकको कथा

काठमाडौं । हलिउड निर्देशक क्रिस्टोफर नोलनले आफ्नो आगामी फिल्म ‘ओपेनहाइमर’को ट्रेलर सार्वजनिक गरेका छन् । ट्रेलरले फिल्मको मुख्य कथावस्तु परमाणु बम आविष्कारकको कथा भन्छ । परमाणु बम आविष्कार गर्ने जे रोबर्ट ओपेनहाइमरलाई फिल्मले पछ्याउँछ, जहाँ उनको भूमिकामा सिलियन मर्फीले अभिनय गरेका छन् । ट्रेलर सिलियन मर्फीबाट सुरु हुन्छ, जसमा जे रोबर्ट ओपेनहाइमरले मानव विवेकमाथि प्रश्न […]

६० वर्षअघि अमेरिकाले किन अन्तरीक्षमा पड्काएको थियो परमाणु बम ?

काठमाडौं । आजभन्दा करीब ६० वर्षअघि अमेरिकाले यस्तो ठाउँमा परमाणु बम विस्फोट गराएको थियो, जुन त्यस समयमा अकल्पनीय थियो । त्यस्तो ठाउँमा पनि परमाणु बम विस्फोट गराइन्छ कसैले सोचेको पनि थिएन । पृथ्वीभन्दा ४ सय किलोमिटर माथि अन्तरीक्षमा उक्त परमाणु बम विस्फोट भएको थियो । त्यस समय उक्त दृश्य हेर्नका लागि मानिसहरु हवाई टापुस्थत होनोलुलुको […]

परमाणु बमको संख्या घट्दैः विश्वका नौ देशसँग १३ हजार ८० परमाणु बम

एजेन्सी।परमाणु हतियारमाथि निगरानी राख्दै आएको अन्तर्राष्ट्रिय संस्था सिपरीको अध्ययनले विश्वमा परमाणु बमको संख्या घटेको देखाएको छ। यो वर्ष चीन,रुस,अमेरिका,बेलायत, फ्रान्स,भारत,पाकिस्तान,इजरायल र उत्तर कोरियासँग १३ हजार ८० वटा परमाणु बम छन्। सन् २०२० विश्वमा परमाणु बमको संख्या १३ हजार ४०० रहेको थियो। परमाणु बमको संख्या घटे पनि तत्काल प्रयोग सकिने गरी तयारी अवस्थमा राखिएका परमाणु हतियारको संख्या भने बढेको छ।

घटेन महाविनाशक परमाणु बम निर्माण शृंखला

एजेन्सी। गत वर्ष चीनले ३० र पाकिस्तानले पाँच नयाँ परमाणु बम बनाए। २०२० को तुलनामा २०२१ मा यस्ता बम निर्माणको संख्या घटे पनि तत्कालै प्रयोग गर्ने परमाणु बम भने अत्यन्तै धेरै बन्यो। परमाणु हतियार सम्पन्न अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियासँग कुल १३,०८० परमाणु बम थुपारेर राखेको सिप्री(परमाणु हतियार निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था)ले बताएको छ।