सत्ता गठबन्धनमा गडबडको संकेत

काठमाडौं । सत्तारुढ गठबन्धनमा गडबडको संकेत देखिएको छ । केन्द्रमा गरिएको चुनावी तालमेलको सहमति जिल्ला हुँदै स्थानीय तहसम्म पुग्दा तोडिन थालेपछि संस्थागत गठबन्धनमाथि नै आशंका उत्पन्न भएको छ । देशैभर असन्तुष्टी बढ्न थालेपछि नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीच पनि प्रतिस्पर्धा हुन सक्ने जनाएको छ । मनोनयनका लागि एक साता पनि बाँकी नरहे पनि […]