युरोपकै ठूलो उर्जा केन्द्रमा रुसी सेनाले आक्रमण गरेको आशंका

काठमाडौं । रुसी सेनाले युक्रेनस्थित युरोपकै सबै भन्दा ठूलो आणविक उर्जा केन्द्रमा आक्रमण गरेको आशंका गरिएको छ । युक्रेनको जापोरिजियास्थित आणविक उर्जा केन्द्रतर्फ रुसी सेना अघि बढेको खबर आईरकेको बेला उक्त उर्जा केन्द्रमा आगो लागेको जानकारी स्थानीय अधिकारीहरुले दिएका हु्न् । युक्रेनका विदेशमन्त्री दिमोत्री कुलेबाले आज शुक्रबार बिहान ट्वीट गर्दै आणविक उर्जा केन्द्रमा आगो लागेको […]