किन ढिला भयो एमालेको बन्दसत्र ?

एमालेको बन्द सत्र सुरु हुन ढिलाइ भएको छ । बिहान १० बजेको लागि तय भएको बन्दसत्र १ बज्दासम्म सुरु हुन नसकेको हो । एमालेमा सहमतिको प्रयास भैरहेको र सहमति नजुट्दा बन्द सत्र सुरु हुन नसकेको हो । एमालेमा मूलतः भीम रावलको उम्मेदवारीले सहमतिमा बाधा भएको दाबी गरिएको छ । नेता अग्नि खरेलले रावललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। अन्य पदमा पनि आकांक्षी धेरै हुँदा सहमति गर्न सकस भएको स्रोतले बताएको छ ।  बन्द सत्र होटल ८ स्टारमा हुने जनाइएको छ । ओली बसेको सफारी पार्कमा सहमति जुटाउन प्रया

सम्बन्धित सामग्री

माओवादी बन्दसत्र- आत्मालोचनासहित प्रचण्डको राजनीतिक प्रस्ताव पेश हुँदै

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत सोमवारदेखि बन्दसत्र शुरू हुँदैछ ।  काठमाडौंको प्रज्ञा प्रतिष्ठानको सभाहलमा अहिले केहीबेरमा बन्दसत्र शुरू गर्ने तयारी रहेको नेता मात्रिका यादवले जानकारी दिए ।  बिहान ११ बजे नै शुरू गर्ने भनिए पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेताहरूसँगको छलफलमा रहेकाले बन्दसत्र शुरू गर्न ढिला भएको हो ।  शान्ति प्रक्रियामा आएपछि भएका कमीकमजोरीको समीक्षासहित प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्न लागेका हुन् ।  आइतवार उद्घाटन सत्रमा प्रचण्डले माओवादी पार्टी कमजोर हुनुम...

केपी ओलीको पक्षमा बन्दसत्र हलमा नाराबाजी

चितवन । नेकपा एमालेको १०औं महाधिवेसनको दोस्रो दिन ११ घन्टा ढिला गरि सुरू भएको छ । पहिलो दिनको बन्द सत्रले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीसहित ३ सय १ सदस्सीय केन्द्रीय कमिटी सदस्यको नाम प्रस्ताव गर्ने अधिकार दिएको थियो । बन्दसत्र हलवाट प्राधिकम पाएका अध्यक्ष ओलीले केही बेरमा १९ पदाधिकारीसहित ३ सय १ सदस्यको नाम घोषणा गर्नेछन् […] The post केपी ओलीको पक्षमा बन्दसत्र हलमा नाराबाजी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अध्यक्ष ओली सहमतिको प्रयासमा व्यस्त, बन्दसत्र ढिला शुरु हुने

चितवनको सौराहामा जारी नेकपा (एमाले) को दशौं महाधिवेशनको बन्दसत्र ढिला हुने भएको छ । अध्यक्ष केपी शर्मा ओली सहमतिको प्रयासमा व्यस्त हुनुभएपछि बन्दसत्र शुरु हुन समय लाग्ने भएको हो ।

एमालेको बन्द सत्र सौराहमा जारी, सहमतिमा जोड दिन अध्यक्ष ओलीको आग्रह

विहान १० बजे नै सुरु हुने भनिएको बन्दसत्र सहमतिमा नेतृत्व चयन गर्ने भन्दै नेताहरू छलफलमा जुटेपछि ढिला गरी सुरु भएको हो ।

एमाले महाधिवेशन : ५ घण्टा ढिलो गरी सुरु भयो बन्दसत्र

चितवन : नेकपा एमालेको १० महाधिवेशनको बन्दसत्र सुरु भएको छ। बिहान १० बजे बस्ने भनिएको बैठक ५ घण्टा ढिलो गरि सुरु भएको हो। पदाधिकारीमा धेरै नेताहरु आकांक्षी भएपछि बन्दसत्र ढिला भएको छ। बिहानैदेखि नेताहरु सहमतिका लागि प्रयासरत भएपनि कुनै पनि सहमति हुन सकेको छैन। बन्दसत्रमा विदेशी पाहुना र एमाले अध्यक्ष केपि शर्मा ओलीले…