केपी ओलीको पक्षमा बन्दसत्र हलमा नाराबाजी

चितवन । नेकपा एमालेको १०औं महाधिवेसनको दोस्रो दिन ११ घन्टा ढिला गरि सुरू भएको छ । पहिलो दिनको बन्द सत्रले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीसहित ३ सय १ सदस्सीय केन्द्रीय कमिटी सदस्यको नाम प्रस्ताव गर्ने अधिकार दिएको थियो । बन्दसत्र हलवाट प्राधिकम पाएका अध्यक्ष ओलीले केही बेरमा १९ पदाधिकारीसहित ३ सय १ सदस्यको नाम घोषणा गर्नेछन् […] The post केपी ओलीको पक्षमा बन्दसत्र हलमा नाराबाजी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

प्रेस चौतारीमा विवाद, हलमै नाराबाजी

नेकपा एमाले निकट प्रेस चौतारीको बन्द सत्रमा विवाद देखिएको छ । उपत्यका प्रदेश बागमती प्रदेशमा गाभिने भएपछि सदस्यहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले बन्दसत्र हलमा नै नाराबाजी गरेका छन् । उपत्यका प्रदेशले छुट्टै स्वयत्त अधिकार तथा १ खुल्ला सचिवकाे माग गरेकाे छ । यता एशाेसिएट र प्रतिष्ठानले पनि सोही मुद्दा उठाएको छ ।संगठनको नेतृत्व सर्वसम्मतरुपमा चयन गर्ने विषयमा पनि विवाद देखिएको छ । अध्यक्षमा पदमा वर्तमान अध्यक्ष गणेश बस्नेत, माधव नेपाल, गणेश पाण्डे, टीका बिष्टले दाबी गरिरहेक

भित्र अध्यक्ष मण्डलको बैठक, बाहिर ओलीको पक्षमा नाराबाजी

सौराहा – एमालेको महाधिवेशन बन्दसत्र सुरु हुनुअघि आइतबार राति अध्यक्ष मण्डलको बैठक बसिरहेको छ। बन्दसत्र हलसँगै जोडिएको होटलमा जारी अध्यक्ष मण्डलको बैठकमा केपी शर्मा ओलीले तयार पारेको भावी नेतृत्वको सूचीबारे छलफल भइरहेको छ। ओलीले हिजोदेखि निरन्तर नेताहरुसँग परामर्श गरेर तयार पारेको सूचीलाई अन्तिम रुप दिन अध्यक्ष मण्डलको बैठक बसेको छ। बैठकमा भीम रावल पनि सहभागी […]

बन्दसत्र हलमा प्रवेश गरे ओली, समर्थकले गरे नाराबाजी (भिडियो)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको दशौं महाधिवेशन अन्तर्गत आयोजित बन्दसत्रमा सहभागी हुने क्रममा हलभित्र प्रवेश गरेका छन् । पार्क सफारी रिसोर्टबाट बन्दसत्र स्थलतर्फ प्रवेश गर्ने क्रममा ओलीका समर्थकहरुले उनको पक्षमा नाराबाजी गरेका छन् ।ओलीका समर्थकहरुले ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ नारा लगाएका छन् । आइतबार दिनभरको प्रयासपछि ओली अन्ततः सहमतिबाटै नयाँ नेतृत्व चयन गर्ने निष्कर्षका साथ केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची बोकेर बन्दसत्र आयोजना गरिएको हलभित्र प्रव

बन्दसत्र हल अगाडि ओलीको पक्षमा नाराबाजी (भिडिओसहित)

काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली महाधिवेशनको बन्दसत्रस्थलमा प्रवेश गरेका छन् । आफू बसेको होटेल पार्क सफारीबाट पदाधिकारीसहित केन्द्रीय कमिटीको सहमतिको नामको लिष्ट बोकेर अध्यक्ष भर्खरै बन्दसत्र हलमा प्रवेश गरेका हुन् । बन्दसत्रको हल अगाडि भने उनी समर्थकहरुले ”वी लभ यु केपी बा, आज होईन भोलिलाई, दश वर्ष ओली’ लाईजस्ता […]

एमाले महाधिवेशन– बन्दसत्र हलमा ओलीको पक्षमा नाराबाजी

नेकपा एमालेको दशौं महाधिवेशन नेतृत्व चयनको चरणमा प्रवेश गर्न लाग्दा केपी शर्मा ओलीको पक्षमा नाराबाजी शुरू भएको छ । आइतवार राति ओली बन्दसत्र हलमा प्रवेश गर्दा कार्यकर्ताले ओलीको पक्षमा नाराबाजी गरेका हुन् । ‘केपी ओली वीइ लभ यू’ भन्दै कार्यकर्ताले नाराबाजी गरेका छन् । उनीहरुले पार्टीको नेतृत्व सर्वसम्मतिले चयन गर्नुपर्ने माग राखेका छन् । ओली बन्दसत्र हलमा प्रवेश गरेपछि बन्दसत्र शुरू हुने तरखर शुरू भएको छ ।

बन्दसत्र स्थलमा पुगे ओली, भीम रावल विरुद्ध कार्यकर्ताको नाराबाजी

१२ मंसिर, काठमाडौं । सौराहामा जारी नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र स्थलमा अध्यक्ष केपी शर्मा ओलीको समर्थन र भीम रावलकाे विरोधमा नाराबाजी भएको छ । बिहान १० बजेका लागि बोलाइएको बन्दसत्र अझैसम्म शुरु हुनसकेको छैन । सहमतिको प्रयासमा नेताहरुसँग दिनभर छलफल गरेका ओली भर्खर बन्दसत्र स्थलमा पुगेका छन् । त्यसक्रममा कार्यकर्ताले ‘केपी बा, आई लभ […]

एमाले १०औं महाधिवेशन : बन्दसत्र हल अगाडि प्रतिनिधिहरुको चहलपहल बढ्यो (फोटोफिचर)

सौराहा, ११ मंसिर । सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्र अझै सुरु भएको छैन् । महाधिवेशनस्थलमा नेता तथा कार्यकर्ताहरुको ठूलो भीड छ । अध्यक्ष केपी शर्मा ओली महाधिवेशनस्थलमा प्रवेश गरिसकेका छन् । उता, महाधिवेशनस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी ओली, हाइहाई’, ‘सर्वसम्मत हुनै पर्छ’, ‘नेकपा एमाले, […]

ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन माग गर्दैै बन्दसत्रस्थलमा समर्थकहरुको नाराबाजी

सौराह – केपी शर्मा ओलीलाई सर्वसम्मत रुपमा एमाले अध्यक्ष बनाउनुपर्ने मागसहित सौराहमा प्रदर्शन तथा नाराबाजी भएको छ। नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्र हुने सौराहस्थित सेभेन स्टार होटल क्षेत्रमा ओली समर्थक महाधिवेशन प्रतिनिधिहरुले नाराबाजी गरेका हुन्। उनीहरुले ओलीलाई सर्वसम्मत रुपमा एमाले अध्यक्ष बनाउनुपर्ने माग गरेका छन्। अध्यक्षमा ओलीविरुद्ध नेता भीम रावलले उम्मेदवारी दिने घोषणा गरेका […]

केपी ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन नाराबाजी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै सर्वसम्मत अध्यक्ष बनाउन माग गर्दै सौराहस्थित होटल सेभेन स्टारको बन्दसत्र हलबाहिर नाराबाजी गरिएको छ । १०औं महाधिवेशनको बन्दसत्र शुरू हुनुअघि २०–२५ जनाको समूहले अध्यक्ष ओलीको पक्षमा नाराबाजी गरेको हो । अध्यक्ष ओली पक्षका महाधिवेशन प्रतिनिधिले सर्वसम्मति गर्न दबाब दिन हलबाहिर नाराबाजी गरेका छन् । एमाले महाधिवेशनका लागि तयार पारिएको आचारसंहितामा भने कुनै पनि पक्षमा सभा–जुलुस गर्न, गराउन नपाइने उल्लेख छ । उपाध्यक्ष भीम रावलले एमाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोष...