एमाले महाधिवेशन : क्युआर कोड स्क्यान गराउँदै बन्दसत्र स्थलमा प्रवेश गर्दै प्रतिनिधि

चितवन : नेकपा एमालेको १० महाधिवेशनको बन्दसत्र सुरु भएको छ। बिहान १० बजे बस्ने भनिएको बैठक ५ घण्टा ढिला गरि सुरु भएको हो। पदाधिकारीमा धेरै आकांक्षी भएपछि नेता व्यवस्थापनमा सहमति नहुँदा बन्दसत्र सुरु हुन सकेको थिएन। बन्दसत्र सुरु हुन ढिलाइ हुँदा प्रतिनिधि भने फुर्सदिला बनेका थिए। कोही किनमेलमा व्यस्त बने…