धनगढीमा विद्यालयस्तरीय यू–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सातौं संस्करण शनिबार सुरु भएको छ । उदघाटन खेलमा साबिक विजेता सत्यवती एकेडेमी विजयीले लोटस आई सेकेन्डरी स्कुल अत्तरियालाई २८ रनले हरायो ।
काठमाडौं (हाम्रो खेलकुद) – लिटल फ्लावर प्रिमियर लिग (एलपीएल ) मा सिनियर क्रिकेट प्रतियोगिताको तयारी सुरु भएको छ । धनगढीमा हुने उक्त प्रतियोगितामा आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले प्रतियोगिताको तयारी सुरु भएको जानकारी दिएको छ । तयारी स्वरुप प्रतियोगितामा सहभागी हुन चाहने टिमहरुको लागि दर्ता खुला गरिएको छ। प्रतियोगिता कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट […]
The post एलपीएल सिनियर क्रिकेट प्रतियोगिताको तयारी सुरु first appeared on Hamro Khelkud.
६ फागुन, धनगढी । कैलालीको धनगढीमा सम्पन्न सातौं संस्करणको विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को उपाधि अत्तरियाको लोटस आई इङ्लिस स्कुलले जितेको छ । फाप्ला क्रिकेट मैदान धनगढीमा सम्पन्न फाइनल खेलमा लोटसले डिफेन्डिङ च्याम्पियन समेत रहेको अत्तरियाकै सत्यवती एकेडेमी लाई ७ विकेटले पराजित गर्यो । सत्यवती एकेडेमीले दिएको ९२ […]
काठमाडौं (हाम्रो खेलकुद) – विद्यालय स्तरिय यू-१९ लिटल फ्लावर प्रिमियर लिग ( एलपीएल) को सातौँ संस्करण आगमी कार्तिक १३ गते देखि कार्तिक २६ गते सम्म धनगढीमा हुने भएको छ । विद्यालयस्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगले बिहिबार विज्ञप्ति जारी गर्दै मिति घोषणा गरेको हो। लिटल फ्लावर […]
विद्यालयस्तरीय यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सातौँ संस्करण धनगढीमा हुने भएको छ । कार्तिक १३ गते देखि कार्तिक २६ गते सम्म एलपीएल हुन लागेको हो । लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सले आयोजना गर्ने प्रतियोगिताको विजेताले २ लाख ५१ हजार १५१ रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख २५ हजार १२५ रुपैयाँ प्राप्त गर्नेछ। यस्तै प्रत्येक खेलको प्लेयर अफ दी म्याचले ३ हजार रुपैयाँ, प्रत्येक खेलको गेम चेन्जरले १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
१० फागुन, धनगढी । विद्या भूषण धनगढीमा जारी धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा विद्या भूषण गेटा र लिटल फ्लावर स्कुल विजयी भएका छन् । विद्या भूषणले स्टेपिङ स्टोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । विद्या भूषणको जित पछि लिटल फ्लावर उपाधि होडबाट […]
धनगढीमा विद्यालय स्तरको यू–१९ क्रिकेट प्रतियोगिता, लिटलफ्लावर प्रिमियर लिग–६ (एलपीएल) सोमबारदेखि सुरु भएको छ । लिटल फ्लावर स्पोर्ट एण्ड इभेन्ट्सको आयोजनामा सञ्चालन भएको प्रतियोगिता अन्तरगत उद्घाटन खेलमा कैलालीको अत्तरियास्थित सत्यवती एकेडेमी विजयी भएको छ । आयोजक लिटलफ्लावर बोर्डिङ स्कुललाई ७३ रनले पराजित गर्दै सत्यवती विजयी भएको हो । टस जितेर पहिला ब्याटिङ गर्दै सत्यवती एकेडेमी निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ९७ रन जोडेको थियो । सत्यवतीका लागि सन्दीप खत्र
कैलाली: विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को छैटौँ संस्करण भोलिबाट कैलालीको धनगढीमा सञ्चालन हुने भएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । आजै ट्रफी पनि सार्वजनिक गरिएको छ।
लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन १४…
कैलाली : धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगतामा हिमालयन ह्वाइट हाउस काठमाडौं र लिटल फ्लावर स्कुलबीच उपाधिको लागि भिडन्त हुने भएको छ। आज भएका सेमिफाइनलका खेलमा जित निकाल्दै दुवै टोली उपाधि नजिक पुगेका हुन्।
पहिलो सेमिफाइनलमा शारदा सरस्वतीलाई ८९ रनले पराजित गर्दै ह्वाइट हाउस फाइनलमा…
धनगढी : धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा लिटल फ्लावर स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ। सोमवार भएको पहिलो खेलमा त्रिनगर स्कुललाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावर अन्तिम चारमा प्रवेश गरेको हो।
संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा त्रिनगरले दिएको ६६ रनको लक्ष्य लिटल फ्लावरले १०…