सातौं संस्करणको एलपीएल कात्तिकमा

काठमाडौं (हाम्रो खेलकुद) – विद्यालय स्तरिय यू-१९ लिटल फ्लावर प्रिमियर लिग ( एलपीएल) को सातौँ संस्करण आगमी कार्तिक १३ गते देखि कार्तिक २६ गते सम्म धनगढीमा हुने भएको छ । विद्यालयस्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगले बिहिबार विज्ञप्ति जारी गर्दै मिति घोषणा गरेको हो। लिटल फ्लावर […]

सम्बन्धित सामग्री

सत्यवती एकेडेमी एलपीएल च्याम्पियन

आठौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिग (एलपीएल्) को उपाधि सत्यवती एकेडेमी, अत्तरियाले जितेको छ। कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्ट्स क्लबलाई पाँच रनले हरायो ।

सत्यवती एकेडेमीलाई एलपीएल लिग

अत्तरियाको सत्यवती एकेडेमीले आठौं संस्करणको लिटल फ्लावर प्रिमियर लिगको उपाधि जितेको छ ।

एलपीएल : घोडाघोडी र कैलाली विजयी

काठमाडौं (हाम्रो खेलकुद)- आठौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) मा चौंथो दिन घोडाघोडी क्रिकेट एकेडेमी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन्। दिनको पहिलो खेलमा घोडाघोडी क्रिकेट एकेडेमीले लिटल फ्लावर स्कुललाई ४१ रनले पराजित गर्यो। घोडाघोडीले दिएको १२८ रनको लक्ष्य पछ्याएको लिटल फ्लावरले १६।५ ओभरमा ८६ रनमा सबै विकेट गुमायो। लिटल फ्लावरको लागि […] The post एलपीएल : घोडाघोडी र कैलाली विजयी first appeared on हाम्रो खेलकुद.

लिटल फ्लावर विजयी

लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) आठौं संस्करणको पहिलो खेलमा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुलले विजयी सुरुआत गरेको छ । लिटल फ्लावरले आइतबार सुदूरपश्चिम अञ्चल एकेडेमी (एसपीए) लाई ८१ रनले पराजित गर्‍यो ।

सत्यवतीलाई पराजित गरी लोटस आई एलपीएल च्याम्पियन

६ फागुन, धनगढी । कैलालीको धनगढीमा सम्पन्न सातौं संस्करणको विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को उपाधि अत्तरियाको लोटस आई इङ्लिस स्कुलले जितेको छ । फाप्ला क्रिकेट मैदान धनगढीमा सम्पन्न फाइनल खेलमा लोटसले डिफेन्डिङ च्याम्पियन समेत रहेको अत्तरियाकै सत्यवती एकेडेमी लाई ७ विकेटले पराजित गर्‍यो । सत्यवती एकेडेमीले दिएको ९२ […]

एलपीएलमा सत्यवती एकेडेमी च्याम्पियन

छैठौँ संस्करणको धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) यू–१९ विद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सत्यवती एकेडेमी अत्तरियाले जितेको छ ।

एलपीएलको मुख्य प्रायोजकमा धनगढी उपमहानगरपालिका

आगामी फागुन २ गतेदेखि आयोजना हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) छैटौँ संस्करणको मुख्य प्रायोजक धनगढी उपमहानगरपालिका रहने भएको छ।...

सन्दीप लामिछाने लंका प्रिमियर लिगको ड्राफ्टमा

१९ असार काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने दोस्रो संस्करणको लंका प्रिमियर लिग (एलपीएल) को ड्राफ्टमा परेका छन् । गत वर्ष उनी ड्राफ्टमा परेपनि छनोट हुन सकेका थिएनन् । आयोजक श्रीलंका क्रिकेटले यस सिजनका लागि ड्राफ्टमा परेका खेलाडीको नाम सार्वजनिक गर्दै सन्दीपको नाम पनि समावेश भएको जनाएको छ ।

एलपीएलको उपाधिका लागि जाफ्ना र गाल्ले भिड्ने

३० मंसिर, काठमाडौं । श्रीलंकामा भइरहेको पहिलो संस्करणको लंका प्रिमियर लिग (एलपीएल) टी-२० क्रिकेटको उपाधिका लागि जाफ्ना स्टालियन्स र गाल्ले ग्लाडिएटर्स भिड्ने भएका छन् । सोमबार भएको दोस्रो सेमिफाइनलमा दम्बुलाई भाइकिंग्सलाई पराजित गर्दै जाफ्नाले गाल्लेसँग …

लोटस आई एलपीएल च्याम्पियन

कैलालीको धनगढीमा सम्पन्न सातौं संस्करणको विद्यालय स्तरीय अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को उपाधि अत्तरियाको लोटस आई इङ्लिस स्कुलले जितेको छ ।