एलपीएल : विद्या भूषण सेमिफाइनलमा

१० फागुन, धनगढी । विद्या भूषण धनगढीमा जारी धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा विद्या भूषण गेटा र लिटल फ्लावर स्कुल विजयी भएका छन् । विद्या भूषणले स्टेपिङ स्टोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । विद्या भूषणको जित पछि लिटल फ्लावर उपाधि होडबाट […]

सम्बन्धित सामग्री

डिफेन्डिङ च्याम्पियन ह्वाइट हाउसलाई पराजित गर्दै विद्या भूषण एलपीएलको फाइनलमा

१३ फागुन, धनगढी । डिफेन्डिङ च्याम्पियन हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौँलाई पराजित गर्दै विद्या भूषण पब्लिक स्कुल गेटा धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को फाइनलमा प्रवेश गरेको छ । धनगढीस्थित प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा विद्या भूषणले ह्वाइट हाउस माथि ६ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो । टस […]