दशैंपछि बैंकको ऋण लगानी ठप्प

८ असोज, काठमाडौं । दशैंपछि कमर्सीयल बैंकहरुको ऋण लगानी ठप्प देखिएको छ । पछिल्ले एक सातामा बैंकहरुको कर्जा लगानी बढ्न नसकेको नेपाल बैंकर्स संघले जनाएको छ । संघका अनुसार असोज मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो । कात्तिक महिनाको ५ गतेसम्म आइपुग्दा पनि बैंकहरुले कर्जा लगानी बढाउन सकेका छैनन् […]

सम्बन्धित सामग्री

संखुवासभाको मेन्छ्याम हाइड्रोले थाल्यो बिजुली उत्पादन

संखुवासभा : संखुवासभाको मेन्छ्याम हाइड्रो पावरले अन्तिम परीक्षणपछि विद्युत उत्पादन शुरु गरेको छ। चैनपुर नगरपालिका-२ पिलुवा खोलामा निर्मित ४ दशमलव ७२ मेगावाट क्षमताको आयोजनाले विद्युत उत्पादन थालेको हो।मेन्छ्यामबाट उत्पादित बिजुली चैनपुरकै बानेश्वरस्थित २२० केभीको सब-स्टेशनमा जोडिनेछ। १ अर्ब रूपैयाँभन्दा बढीको लागत लागेको आयोजना निर्माण गर्न ६ वर्ष लाग्यो। आयोजनामा नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको ऋण लगानी छ।आयोजनाको उद्योगपति विनोद चौधरीले उदघाटन गरेका थिए। संखुवासभाको चैनपुर

संखुवासभाको मेन्छ्याम हाइड्रोबाट ४.७२ मेगावाट बिजुली उत्पादन सुरु

संखुवासभाको मेन्छयायम हाइड्रोपावरले अन्तिम परीक्षण सम्पन्न गरेर उत्पादन सुरु गरेको छ । चैनपुर नगरपालिका २ पिलुवा खोलामा निर्मित ४ दशमलव ७२ मेगावाट क्षमताको यस आयोजनाले विद्युत् उत्पादन सुरु गरेको हो । मेन्छयायमबाट उत्पादित बिजुली चैनपुरकै बानेश्वरस्थित २२० केभीको सबस्टेसनमा जोडिने छ । १ अर्ब बढीको लागत लागेको आयोजना निर्माण सम्पन्न गर्न ६ वर्ष लाग्यो । आयोजनामा नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको ऋण लगानी छ । आयोजनाको उद्योगपति विनोद चौधरीले उद्घाटन गरेका थिए । संखुवासभाको चैनपुर नगरप

घट्यो बैंकको ऋण लगानी, एक सातामा ५ अर्बले निक्षेप सुधार

२६ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको मुखैमा २७ वाणिज्य बैंकहरुमा निक्षेप सुधार देखिएको छ । पछिल्लो एक सातामा नै ५ अर्ब रुपैयाँले बैंकहरुले निक्षेप सुधार भएको हो । पछिल्लो समय बैंकहरुकर्जा लगानीमा आक्रामक हुँदा निक्षेप भने बढ्न सकेको छैन । पछिल्लो साता (वैशाख १६ देखि २३को बीचमा) भने बैंकमा निक्षेपको अवस्था सुधार भएको हो […]

सेञ्चुरी बैंकको चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टको वित्तीय सम्पन्न

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न गरेको छ । प्रदेश १ को षडानन्द नगरपालिका भोजपुरमा अवस्थित जलविद्युत परियोजना एल.सि. इनर्जी प्राइभेट लिमिटेडले प्रर्वद्धन गरेको हो ।तल्लो चिरखुवा   होइड्रोइलेक्टी प्रोजेक्टमा सञ्चुरी बैंकको लगानी रहेको यस परियोजनामा बैंकको ऋण लगानी ७० प्रतिशत र बाँकी प्रर्वद्धकको लगानी रहेको बैंकले जनाएको छ ।  परियोजनाका प्रर्वद्धकमा दिपक राई, विश्वमोहन श्रेष्ठ, केदारनाथ कार्की, दावाजंग्म

सेञ्चुरी बैंकद्वारा तल्लो चिरखुवा जलविद्युतको वित्तीय समापन सम्पन्न

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्ट्रिक प्रोजेक्टको फाइनान्सियल क्लोजर सम्पन्न गरेको छ । प्रदेश नम्बर १ को भोजपुरस्थित षडानन्द नगरपालिकामा रहेकाे उक्त जलविद्युत परियोजना एलसी इनर्जी प्राइभेट लिमिटेडले प्रवर्द्धन गरेको हो । तल्लो चिरखुवा होइड्रोइलेक्ट्रिक प्रोजेक्टमा सेञ्चुरी बैंकको एकल लगानी रहेको छ । यस परियोजनामा बैंकको ऋण लगानी ७० प्रतिशत […]

तल्लो चिरखुवा जलविद्युत आयोजनाको लागि लगानी जुट्यो, सेञ्चुरी बैंकको एकल लगानी

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न गरेको छ । प्रदेश नम्बर १ को षडानन्द नगरपालिका भोजपुरमा अवस्थित यो जलविद्युत परियोजना एल.सि. इनर्जी प्राइभेट लिमिटेडले प्रर्वद्धन गरेको हो । तल्लो चिरखुवा चिरखुवा होइड्रोइलेक्टी प्रोजेक्टमा सञ्चुरी बैंकको एकल लगानी रहेको यस परियोजनामा बैंकको ऋण लगानी ७० प्रतिशत र बाँकी प्रर्वद्धकको लगानी रहेको छ । यस परियोजनाका प्रर्वद्धकमा दिपक राई, विश्वमोहन श्रेष्ठ, केदारनाथ कार्की, दावाजंग्मु श्रेष्ठ लामा तथा ग्रुप रहेका छन् भने उक्त समूहले ४.७ मेगावाट क्षमताको उपल्लो चिरखुवा होइड्रोपावर परियोजना निर्माण गरी विद्युत उत्पादन गर्ने क्रममा रहेको छ । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

आधारदर घट्दा सस्तियो बैंकको ऋण, कुन बैंकको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले ऋणमा दिने ब्याज ३ प्रतिशतसम्म सस्तो भएको छ । बैंकहरुले अघिल्लो वर्ष ऋण लगानी गरेको रकमको ब्याजदर यो वर्ष ३ प्रतिशतसम्मले घटेको हो । अहिले बैंकहरुले आधार दरमा निर्धारित प्रतिशत विन्दु बराबरको जोखिम प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्दै आएका छन् । आधार दर घट्ने बित्तिकै त्यस्तो ऋणको ब्याजदर स्वतः घट्...