काठमाडौं । आगामी मौद्रिक नीतिमा आत्मनिर्भर अर्थतन्त्र बनाउनको लागि बैंकिङ सहजता बनाउने गरी मौद्रिक नीति ल्याउन निजी क्षेत्रले माग गरेका छन् । सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्र बैंकलाई सुझाव दिँदै निजी क्षेत्रमा छातासंगठनका प्रमुखहरुले यस्तो सुझाव दिएका हुन् । निजी क्षेत्रले पछिल्लो समय भोगिरहेको बैंकिङ तरलता, बैकिङ कर्जामा […]
अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले बैंकिङ तरलता र भुक्तानी सन्तुलमा भएको घाटाले अर्थतन्त्रमा समस्या आएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.उप्रेतीले यस्तो बताएका हुन् ।उनले पछिल्लो समय बैंकिङ कर्जा विस्तार १९ प्रतिशतले र निक्षेप ५ प्रतिशतको वृद्धि रहेको बताए । डा.उप्रेतीले कोरोना महामारीपछि अत्याधिक रुपमा वस्तु आयात भएकाले भुक्तानी सन्तुलनमा घाटा भइरहेको बताए । उनले पछिल्लो ७ महिनादेखि लगा
शुक्रबार काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.उप्रेतीले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय बैंकिङ कर्जा विस्तार १९ प्रतिशतले र निक्षेप ५ प्रतिशतको वृद्धि रहेको बताउनुभयो ।
काठमाडौँ – अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले बैंकिङ तरलता र भुक्तानी सन्तुलनमा भएको घाटाले अर्थतन्त्रमा समस्या आएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा डा.उप्रेतीले पछिल्लो समय बैंकिङ कर्जा विस्तार १९ प्रतिशतले र निक्षेप ५ प्रतिशतको वृद्धि रहेको बताए। डा.उप्रेतीले कोरोना महामारीपछि अत्यधिक रुपमा वस्तु आयात भएकाले भुक्तानी […]
काठमाडौं । २०७८ साल नेपालको अर्थतन्त्रका लागि निकै संकटको त्रास फ्याँकेर बित्यो । २०७८ सालको असोज महिनादेखि नै बैंकिङ तरलता बढेको थियो । जसका कारण बैंकहरूमा निक्षेप ह्वात्तै घटेर माग गर्ने ऋणीलाई धेरै बैंकले कर्जा उपलब्ध गराउन सकेन । गत वर्षको करिब मध्य अवस्थामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा […]
The post आर्थिक संकट हुनुमा अर्थमन्त्री शर्मा कत्तिको दोषी ? appeared first on राजधानी राष्ट्रिय दैनिक.
नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको ब्याजदर ७ प्रतिशत पुर्याएको छ । यसअघिको सहुलियतपूर्ण पुनरकर्जाको ब्याजदरको सीमालाई २ प्रतिशत बढाउँदै बैंकले ७ प्रतिशत पुर्याएको हो । पछिल्लो समय बैंकिङ तरलता अभावको समस्या भोगिरहेकै बेला चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गरेको बैंकले मौद्रिक नीति मार्फत पुनरकर्जाको ब्याजदर समेत २ प्रतिशतले वृद्धि गर्ने नीति लिएको थियो । सोही नीति बमोजिम मंगलबार राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि, २०७७ को चौथो पटक संशोधन गर्दै ब्याजदर वृद्धि गरिएको जनाएको हो ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले छोटो अवधिको कर्जा र अनुत्पादक क्षेत्रमा लगानी बढेकाले तरलता अभाव भएको प्रस्ट पारेको छ ।
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव र समाधानको विषयमा सिबिफिनले अध्ययन गरेर एक अध्ययन प्रतिवेदन नै तयार पारेको छ ।
प्रतिवेदनअनुसार निक्षेप मिश्रणले ल्याएको तरलता असन्तुलन र अनुत्पादक क्षेत्रमा कर्जा लगानी नियन्त्रण हुन नसक्दा तरलता अभाव भएको देखिएको छ ।
अध्ययनअनुसार २०७८ असारमा ४७ प्रतिशत रहेको मुद्दती निक्षेपको अंश २०७८ मंसिरमा ५४.३ प्रतिशत पुगेको छ । यो अवधिसम्ममा वचतक...
लामो समयदेखि बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम (तरलता) अभाव चर्किएको छ । तरलता अभावका कारण कर्जा नपाएर उद्योगी तथा सर्वसाधारणसमेत मारमा परेका छन् ।
बैंकमा तरलता अभाव भएपछि नेपाल राष्ट्र बैंकले पछिल्लो ४ महिनामा ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ । के–के कारणले भयो तरलता अभाव ? केही कारणहरूलाई नियालौं ।
विकास बजेट खर्च नहुनु
सरकारले पूँजीगत खर्च बढाउन नसक्दा समग्र अर्थतन्त्रमा समस्या देखा परेको छ ।
सरकारले हालसम्म कुल लक्ष्यको ६.६२ प्रतिशतमात्रै पूँजीगत खर्च गरेको महालेखा ...