सेञ्चुरी बैंकद्वारा तल्लो चिरखुवा जलविद्युतको वित्तीय समापन सम्पन्न

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्ट्रिक प्रोजेक्टको फाइनान्सियल क्लोजर सम्पन्न गरेको छ । प्रदेश नम्बर १ को भोजपुरस्थित षडानन्द नगरपालिकामा रहेकाे उक्त जलविद्युत परियोजना एलसी इनर्जी प्राइभेट लिमिटेडले प्रवर्द्धन गरेको हो । तल्लो चिरखुवा होइड्रोइलेक्ट्रिक प्रोजेक्टमा सेञ्चुरी बैंकको एकल लगानी रहेको छ । यस परियोजनामा बैंकको ऋण लगानी ७० प्रतिशत […]