सिन्धुपाल्चोक २, प्रदेश (क): एउटै पृष्ठभूमिका पूर्वमन्त्री र मेयरबीच प्रतिस्पर्धा

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २, प्रदेशसभा (क) मा गठबन्धन र एमाले उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।...

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक- २ मा ६४ वर्षपछि कांग्रेसको ‘कमब्याक’

जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले लोकप्रिय मत ल्याएर विजयी भएका छन् । एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङलाई ११ हजार ८ सय ७४ को मतान्तरमा पराजित गरेका हुन् ।

सिन्धुपाल्चोक–२ मा शेरबहादुरको ह्याट्रिकमा मोहन बाधक

हेटौंडा : सिन्धुपाल्चोक क्षेत्र–२ मा मुख्य प्रतिस्पर्धीका रुपमा २ पूर्वमन्त्री आमनेसामने रहेका छन्। मंसिर ४ गते हुन लागेको निर्वाचनमा प्रतिनिधिसभातर्फ एमाले र कांग्रेसका २ पूर्वमन्त्री आमनेसामने भएका हुन्।उक्त निर्वाचन क्षेत्रमा कांग्रेसबाट मोहनबहादुर बस्नेत र एमालेका शेरबहादुर तामाङ चुनावी मैदानमा उत्रिएका छन्। कांग्रेसका बस्नेत पहिलो पटक सो निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका छन् भने एमालेका तामाङ तेस्रो जित निकाल्दै ह्याट्रिक गर्ने दाउमा छन्।यसअघिको निर्वाचनमा माओवादीको स

सिन्धुपाल्चोक-२ को रणनीतिक सडकको शेर बहादुर तामाङद्वारा शिलान्यास

सिन्धुपाल्चोक । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री शेरबहादुर तामाङले निर्वाचन क्षेत्र रणनैतिक सडक भदौरे-सिन्धुधुसिनी-कटुन्जे-मेलम्ची-नवलपुर-चौतारा-नौबिसे (कालोपत्रे) सडक सिन्धुपाल्चोक २ सिलन्यास गरेका छन् । तामाङले शनिबार मेलम्ची नगरपालिकाको भदौरेमा आयोजित एक कार्यक्रमका बीच सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २ को रणनीतिक सडकको शिलान्यास गरेका हुन् । देशभरका १६५ वडा निर्वाचन क्षेत्रमा बन्ने सडकमध्ये सिन्धुपाल्चोक २ मा […]

सांसद तामाङद्वारा सिन्धुपाल्चाेकमा निर्वाचन क्षेत्र रणनीतिक सडकको शिलान्यास

काठमाडौँ - नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री शेरबहादुर तामाङले मेलम्ची नगरपालिकाको भदौरेमा आयोजित एक कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं २ को रणनीतिक सडकको शिलान्यास गरेका छन्। देशभरका १६५ वडा निर्वाचन क्षेत्रमा बन्ने सडकमध्ये सिन्धुपाल्चोक २ मा यो सडक बन्न लागेको हो।   सडक सन्जालको विस्तारस...

सिन्धुपाल्चोक २ मा एमालेबाट शेरबहादुर तामाङसहित तीन जना सिफारिस

चौताराः सिन्धुपाल्चोक २ बाट नेकपा (एमाले) ले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पूर्वमन्त्री शेरबहादुर तामाङसहित तीन जनाको नाम सिफारिस गरेको छ। शनिबार बसेको जिल्ला कमिटी बैठकले तामाङ,  हस्त पण्डित र माधव पाण्डेको नाम सिफारिस गरेको हो। समानुपातिकतर्फ ७ जनाको नाम सिफारिस गरेको छ। कृष्णराज श्रेष्ठ, धर्मकृष्ण श्रेष्ठ, जगन्नाथ आचार्य, डम्बर अर्याल, कमल…

सिन्धुपाल्चोक–२ बाट एमालेका ३ जनाको नाम सिफारिस

आसन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचन लड्न एमालेबाट ३ जनाको नाम सिफारिस गरिएको छ । शनिबार बसेको एमाले सिन्धुपाल्चोकको बैठकले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फबाट सिन्धुपाल्चोक–२ बाट चुनाव लड्न पूर्वमन्त्री शेरबहादुर तामाङ, हस्त पण्डित माधव पाण्डेको नाम सिफारिस गरेको हो ।सोही क्षेत्रबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ भने ७ जनाको नाम सिफारिस गरिएको छ । सिफारिसमा पर्नेहरुमा कृष्णराज श्रेष्ठ, धर्मकृष्ण श्रेष्ठ, जगन्नाथ आच