सिन्धुपाल्चोक–२ मा शेरबहादुरको ह्याट्रिकमा मोहन बाधक

हेटौंडा : सिन्धुपाल्चोक क्षेत्र–२ मा मुख्य प्रतिस्पर्धीका रुपमा २ पूर्वमन्त्री आमनेसामने रहेका छन्। मंसिर ४ गते हुन लागेको निर्वाचनमा प्रतिनिधिसभातर्फ एमाले र कांग्रेसका २ पूर्वमन्त्री आमनेसामने भएका हुन्।उक्त निर्वाचन क्षेत्रमा कांग्रेसबाट मोहनबहादुर बस्नेत र एमालेका शेरबहादुर तामाङ चुनावी मैदानमा उत्रिएका छन्। कांग्रेसका बस्नेत पहिलो पटक सो निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका छन् भने एमालेका तामाङ तेस्रो जित निकाल्दै ह्याट्रिक गर्ने दाउमा छन्।यसअघिको निर्वाचनमा माओवादीको स