सिन्धुपाल्चोक- २ मा ६४ वर्षपछि कांग्रेसको ‘कमब्याक’

जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले लोकप्रिय मत ल्याएर विजयी भएका छन् । एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङलाई ११ हजार ८ सय ७४ को मतान्तरमा पराजित गरेका हुन् ।