सिन्धुपाल्चोक २ मा पूर्वमन्त्रीद्वय कांग्रेसका बस्नेत र एमालेका तामाङले गरे उम्मेदवारी दर्ता

जिल्लाको प्रतिनिधि सभा क्षेत्र २ मा कांग्रेसका पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले मनोनयन दर्ता गराएका छन् ।

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक-१ मा सापकोटाले दिए उम्मेदवारी

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रमा माधव सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनको भागबण्डामा सिन्धुपाल्चोक-१ माओवादी केन्द्र र सिन्धुपाल्चोक-२ नेपाली कांग्रेसले लिएको थियो । यसअघि अग्निप्रसाद सापकोटाले जित्दै आएको क्षेत्रमा माओवादी केन्द्रले युवा नेता सापकोटालाई टिकट दिएको हो । माओवादी केन्द्रको पोलिटब्युरो र सिन्धुपाल्चोक जिल्ला इन्चार्ज […]

सिन्धुपाल्चोक-२ मा सगरमाथा आरोहीद्वारा उम्मेदवारी दर्ता

सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सगरमाथा आरोही माया गुरुङले उम्मेदवारी दर्ता गरेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी जिल्ला सभापति रहेकी गुरुङले सोही दलको उम्मेदवार बनेर मनोनयन दर्ता गराएकी हुन् ।

तामाङसँग बदला लिने ‘बाबुसाहेब’ रणनीति

मनोनयन दर्तासँगै जिल्लामा वयोवृद्ध तथा पञ्चायत पृष्ठभूमीका राप्रपा (प्रजातान्त्रिक) अध्यक्ष पशुपतिशमशेर राणा र एमाले–माओवादी केन्द्र गठबन्धनका युवा उम्मेदवार शेरबहादुर तामाङबीच हुने रोचक भिडन्तबारे जिल्लामा अडकलबाजी सुरु भएका छन्। यो खबर दिनेश थापाले आजको राजधानीमा लेखेका छन्। १० मंसिरमा हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ सिन्धुपाल्चोक–२ बाट उम्मेदवारी दर्ता गराएका राणाले यसअघिका दुईवटै संविधानसभा निर्वाचनको हारको बदला लिने रणनीतिसहित…