एमसिसी गलत छनोट थियो भन्ने घटनाक्रमले पुष्टि गर्छ : टंक कार्की

एमसिसीको मुद्दामा चीनले दिएको प्रतिक्रियालाई कसरी बुझ्ने ? चीनको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाले आफ्नो भू–रणनीतिक लक्ष्य हासिल गर्नका निम्ति विवाद ल्याउन प्रयास गरिरहेको प्रतिक्रिया दिएका छन् । नेपाल यस विषयलाई लिएर...

सम्बन्धित सामग्री

केपी ओलीले पछि कुरा गरौं भन्नुभयो, त्यसपछि खबर आएन

२५ माघ, धनगढी । नेकपा एमालेमा नेतृत्वसँग टक्कर लिन खोजे सिद्धिन्छन् भन्ने उदाहरण दिनु पर्‍यो भने नेताहरुले भीम रावलको उदाहरण दिने गरेका छन् । एमाले पंक्तिमा कुनै बेला टंक कार्की अथवा सीपी मैनाली त्यस्तै बिम्ब थिए । दशौं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल भने आफ्नो स्वभाव र अडानबाट तलबितल देखिदैनन् । […]

जुनसुकै बहानामा भए पनि चिनियाँ नाका अवरुद्ध हुनु जायज छैनः टंक कार्की

काठमाडौं, २७ भदौ । कूटनीतिज्ञ टंक कार्कीले विभिन्न शक्ति राष्ट्रहरुको नेपाल भ्रमण विश्व राजनीतिको परिवर्तनका लहरको प्रभाव भएको बताएका छन् । “छिमेकी मुलुक भारत, चीन लगायत शक्ति राष्ट्रहरुको प्रतिनिधिहरुको भ्रमण स्वाभाविक प्रक्रिया हो । र, यो विश्व राजनीतिक परिवर्तनका लहरहरुको प्रभाव पनि हो । उनीहरुले नेपालले आफूप्रतिकूल निर्णय नलेओस् भन्ने चाहेको हुन सक्छन्,” नेपाली रेडियो […]

अन्यायको अर्को नाम टंक कार्की

नेताहरुका अनुसार कार्कीले एमालेमा तिरस्कार र दण्ड खेप्न थालेको चार दशक पुग्न लाग्यो । ‘एमालेमा कसैलाई धम्क्याउनु परे, टंक कार्की बनाइदिन्छु भन्ने त सामान्य कार्यकर्ताले पनि सुनेका छन्’, अखिलका पूर्व नेता लक्ष्मण लम्साल भन्छन् ।

बिजय सुब्बाले सच्चाए परिणाम– कार्की पराजित, ढकाल विजयी

एमाले दशौं महाधिवेशनमा भएको निर्वाचनको नतिजा घोषणा गर्ने क्रममा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले नतिजा सच्चाएका छन् खुलातर्फको केन्द्रीय सदस्यको नतिजा घोषणा गर्नेक्रममा सुब्बाले शुरुमा सचिवमा पराजित टंक कार्की निर्वाचित भएको बताएका थिए ।  नतिजा पढ्ने क्रममा सुब्बाले सूर्य ढकाल विजयी भएको र टंक कार्की पराजित भएको जानकारी गराए । सुब्बाले नतिजा पढ्ने क्रममा शुरुमा ९०५ मत सहित कार्की विजयी भएको बताएका थिए ।  अध्यक्षमा पराजित भीम रावल ९०४ मतसहित केन्द्रीय सदस्यमा विजयी भएका छन भने उपाध्यक्षमा परा...

उपाध्यक्षमा हारेपनि केन्द्रीय सदस्यमा विजयी भए घनश्याम भुसाल

नेकपा एमालेको केन्द्रीय सदस्यमा घनश्याम भुसाल विजयी भएका छन् । उनी उपाध्यक्षमा भने पराजित भएका छन् । सौराहामा आयोजित चुनावी मत परिणाम घोषणा सभामा निर्वाचन आयोगका संयोजक विजय सुब्बाले भुसाल विजयी भएको घोषणा गरे । भुसाल केन्द्रीय सदस्यमा १२६५ मत ल्याएर विजयी भए ।  तर टंक कार्की पराजित भएका छन् ।

भीम आचार्य र टंक कार्की पराजित

चितवन, १४ मंसिर । नेकपा एमालेको सचिव पदको प्रतिष्पर्धामा भीम आचार्य र टंक कार्की पराजित भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि प्रस्ताव गरेको सूचीमा नपरेपछि दुवैले उम्मेदवारी दिएका थिए । आचार्य निवर्तमान सचिव हुन् । उनी प्रदेश १ को मुख्यमन्त्री भइसकेका छन् । कार्की चीनका लागि पूर्वराजदूत हुन् । आचार्य ओलीइतर समूहका […]

भीम आचार्य र टंक कार्की सचिवमा पराजित

नेकपा एमालेमा केपी शर्मा ओली प्यानल नै निर्वाचित भएको छ । चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा ओली प्यानल नै विजयी भएको हो । ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका सबै पराजित भएका छन् ।अध्यक्षमा ओलीसँग भीम रावल पराजित भएका छन् भने घनश्याम भुसाल पनि ६ जना उपाध्यक्षमा पर्न सकेनन् । यस्तै सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पनि पराजित भएका छन् । उनीहरुले पनि ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका थिए ।

नेपालका सबै दल बलिया र एकतावद्ध बनुन् भन्ने चीनको चाहना हुन्छ : टंक कार्की

चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीले नेपाल–चीनबीच अहिले सुमधुर सम्बन्ध रहेको बताएका छन् । नेपाल र चीन असल छिमेकी भएकोले दुई देशबीचका राजनीतिक प्रणालीका भिन्नताले द्धिपक्षीय सम्बन्धमा कुनै तलविथल नगरेको पनि उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् […]