ओलीको सर्वसम्मत सूचीमा नपरेका टंक कार्की भन्छन् – कार्यकर्ता रोबाेटिक इलिमेन्ट हैन

सौराह – एमाले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा नसमेटेका नेता टंक कार्कीले एमालेको सचिवमा उम्मेदवारी दर्ता गराएका छन्। महाधिवेशनको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने सर्वाधिकार दिँदा ओलीले घोषणा गरेको पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम सर्वसम्मत हुन सकेको थिएन। त्यसैले उनले घोषणा गरेका पदाधिकारीहरुले उम्मेदवारी मनोनयन गर्नुपर्ने भएको थियो। ओलीले सार्वजनिक गरेको सूचीमा नपरेका कार्कीले सचिवमा […]