जुनसुकै बहानामा भए पनि चिनियाँ नाका अवरुद्ध हुनु जायज छैनः टंक कार्की

काठमाडौं, २७ भदौ । कूटनीतिज्ञ टंक कार्कीले विभिन्न शक्ति राष्ट्रहरुको नेपाल भ्रमण विश्व राजनीतिको परिवर्तनका लहरको प्रभाव भएको बताएका छन् । “छिमेकी मुलुक भारत, चीन लगायत शक्ति राष्ट्रहरुको प्रतिनिधिहरुको भ्रमण स्वाभाविक प्रक्रिया हो । र, यो विश्व राजनीतिक परिवर्तनका लहरहरुको प्रभाव पनि हो । उनीहरुले नेपालले आफूप्रतिकूल निर्णय नलेओस् भन्ने चाहेको हुन सक्छन्,” नेपाली रेडियो […]