चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीले नेपाल–चीनबीच अहिले सुमधुर सम्बन्ध रहेको बताएका छन् । नेपाल र चीन असल छिमेकी भएकोले दुई देशबीचका राजनीतिक प्रणालीका भिन्नताले द्धिपक्षीय सम्बन्धमा कुनै तलविथल नगरेको पनि उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् […]