केपी ओलीले पछि कुरा गरौं भन्नुभयो, त्यसपछि खबर आएन

२५ माघ, धनगढी । नेकपा एमालेमा नेतृत्वसँग टक्कर लिन खोजे सिद्धिन्छन् भन्ने उदाहरण दिनु पर्‍यो भने नेताहरुले भीम रावलको उदाहरण दिने गरेका छन् । एमाले पंक्तिमा कुनै बेला टंक कार्की अथवा सीपी मैनाली त्यस्तै बिम्ब थिए । दशौं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल भने आफ्नो स्वभाव र अडानबाट तलबितल देखिदैनन् । […]