एजेन्सी । बलिउड अभिनेता अनिल कपुर र अभिनेत्री मलाइका अरोडा बलिउडमा चर्चामा आइरहने जोडी हुन् । यो जोडीले बेला बेलामा आफूहरूबीचको सम्बन्धका ’boutमा सार्वजनिक कुरा गरिरहन्छन् । तर, अहिले यो जोडी बीच दुरी बढ्दै गएको छ । उनीहरूनिकट स्रोतका अनुसार उनीहरू आफ्नो सम्बन्धलाई टुंग्याउने मनस्थितिमा पुगेका छन् । मलाइका ६ दिनयता घरबाट बाहिर निस्किएकी छैनन् […]
The post मलाइकासँग दुरी बढाउँदै अर्जुन कपूर appeared first on राजधानी राष्ट्रिय दैनिक.