बलिउड फिल्म 'द लेडी किलर' मा भूमि पेड्नेकरको इन्ट्री

बलिउड फिल्म 'द लेडी किलर' मा अभिनेत्री भूमि पेडनेकर अनुबन्धित भएकी छिन्। केही समयअघि घोषणा भएको फिल्मको मुख्य भूमिकामा अर्जुन कपूर पक्का भएका थिए। तर मुख्य अभिनेत्री भने फाइनल हुन बाँकी थियो। फिल्ममा मुख्य भूमिकाको लागि भूमि भित्रिएकी हुन्। भूमिलाई फिल्ममा अर्जुन कपूरको जोडीको रुपमा देख्न सकिनेछ। फिल्म समीक्षक तरण आदर्शले भूमि…