अर्जुन कपूर अभिनित फिल्म ‘कुत्ते’को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता अर्जुन कपूर अभिनित फिल्म ‘कुत्ते’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक फिल्मको ट्रेलर जबरदस्त एक्सनले भरिएको छ । उक्त ट्रेलर निकै रोचक छ, जसलाई दर्शकले रुचाइरहेका छन् । फिल्म १३ जनवरी, २०२३ मा सिनेमाघरहरूमा रिलिज हुने छ। सार्वजनिक २.४२ सेकेण्ड लामो ट्रेलरमा छोटो समयमा कसरी बढी पैसा कमाउने भन्ने […]