मलाइकासँग किन टाढिदैछन् अर्जुन कपूर ?

मुम्बई(दैनिक जागरण)– अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपूर बलिउडको स्टार जोडीमध्येमा पर्दछन् । उनीहरुबीचको उमेर अन्तर निकै फरक छ, तर पनि उनीहरु एकअर्कालाई निकै प्रेम गर्छन् । प्रायः सँगै रहने यो जोडीको सम्बन्ध पछिल्लो समयमा केही बिग्रिएको खबर बाहिर आएको छ । उनीहरुले केही समययता भेटघाट गरेका छैनन् । यहाँसम्म कि मलाइका विगत ६ […]

सम्बन्धित सामग्री

अर्जुन कपूर अभिनित फिल्म ‘कुत्ते’को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता अर्जुन कपूर अभिनित फिल्म ‘कुत्ते’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक फिल्मको ट्रेलर जबरदस्त एक्सनले भरिएको छ । उक्त ट्रेलर निकै रोचक छ, जसलाई दर्शकले रुचाइरहेका छन् । फिल्म १३ जनवरी, २०२३ मा सिनेमाघरहरूमा रिलिज हुने छ। सार्वजनिक २.४२ सेकेण्ड लामो ट्रेलरमा छोटो समयमा कसरी बढी पैसा कमाउने भन्ने […]

अर्जुन कपूर फिल्म ‘पुष्पा २’ मा डेब्यू गर्ने तयारीमा

एजेन्सी । भारतीय अभिनेता अर्जुन कपूरले दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ मा डेब्यू गर्ने भएमा छन् । भारतीय सञ्चार माध्यामका अनुसार ‘पुष्पा २’ लाई बलिउड टच दिनका लागि निर्माताले अर्जुन कपुरलाई फिल्ममा कास्ट गर्ने योजना बनाएका छन् । यस फिल्ममा अर्जुनलाई पुलिस अफिसरको भूमिकामा देख्न सकिन्छ । निर्माता फिल्मलाई ठूलो बनाउन चाहन्छन् र बलिउड उद्योगका […]

मलाइकासँग जन्मदिन मनाउन बिदामा हिँडे अर्जुन

हिजोआज बलिउडमा बिदाको माहोल चलिरहेको छ। बलिउडका हस्ती अर्जुन कपूर र मलाइका अरोराले पनि यो ट्रेन्ड पछ्याएका छन्। अर्जुनको ३७ औँ जन्मदिन मनाउनको लागि यी दुई हिँडेका हुन्। बिहिबार राती मुम्बईको एयरपोर्टमा देखिएका यी दुई कहाँ गएका भन्ने बारे भने जानकारी दिइएको छैन। केही वर्ष अगाडिदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले तीन वर्षअगाडिबाट आफ्नो सम्बन्धलाई […]

बन्द भयो अर्जुन र जोनको ‘अय्यप्पनम कोशियुम’

मलयालमको हिट फिल्म ‘अय्यप्पनम कोशियुम’को हिन्दी रिमेकका विषयमा केही समयदेखि सामाजिक सञ्जालमा व्यापक चर्चा थियो । फिल्मका लागि कलाकार फाइनल भइसकेको र चाँडै सुटिङमा जाने तयारी रहेको जानकारी निर्माण पक्षले मिडियामाझ दिइसकेका थिए । तर अब यो तयारी केवल तयारीमा मात्र सीमित भएको छ ।समाचारअनुसार अर्जुन कपूर र जोन अब्राहमको प्रमुख भूमिकामा अभिनय रहने यो फिल्मको हालका लागि निर्माणको काम बन्द गरिएको छ । फिल्मका निर्देशक जगन शक्तिले यो बन्द गर्नका लागि कैयौं कारण दिएका छन् । उनले अभिनेता जोन हाल

मलाइकासँग दुरी बढाउँदै अर्जुन कपूर

एजेन्सी । बलिउड अभिनेता अनिल कपुर र अभिनेत्री मलाइका अरोडा बलिउडमा चर्चामा आइरहने जोडी हुन् । यो जोडीले बेला बेलामा आफूहरूबीचको सम्बन्धका ’boutमा सार्वजनिक कुरा गरिरहन्छन् । तर, अहिले यो जोडी बीच दुरी बढ्दै गएको छ । उनीहरूनिकट स्रोतका अनुसार उनीहरू आफ्नो सम्बन्धलाई टुंग्याउने मनस्थितिमा पुगेका छन् । मलाइका ६ दिनयता घरबाट बाहिर निस्किएकी छैनन् […] The post मलाइकासँग दुरी बढाउँदै अर्जुन कपूर appeared first on राजधानी राष्ट्रिय दैनिक.

बलिउड फिल्म 'द लेडी किलर' मा भूमि पेड्नेकरको इन्ट्री

बलिउड फिल्म 'द लेडी किलर' मा अभिनेत्री भूमि पेडनेकर अनुबन्धित भएकी छिन्। केही समयअघि घोषणा भएको फिल्मको मुख्य भूमिकामा अर्जुन कपूर पक्का भएका थिए। तर मुख्य अभिनेत्री भने फाइनल हुन बाँकी थियो। फिल्ममा मुख्य भूमिकाको लागि भूमि भित्रिएकी हुन्। भूमिलाई फिल्ममा अर्जुन कपूरको जोडीको रुपमा देख्न सकिनेछ। फिल्म समीक्षक तरण आदर्शले भूमि…

‘द लेडी किलर’मा अर्जुनको जोडी भूमि

२८ पुस, काठमाडौं । बलिउड चलचित्र ‘द लेडी किलर’मा अभिनेत्री भूमि पेड्नेकरले अभिनय गर्ने भएकी छन् । केही समयअघि घोषणा भएको यो चलचित्रमा अभिनेता अर्जुन कपूर रहने पक्का भएपनि नायिका फाइनल हुन बाँकी थियो । अजय बहलले निर्देशन गर्ने यो चलचित्रमार्फत अर्जुन र भूमिले पहिलोपटक पर्दामा जोडी बाँध्दैछन् । ‘द लेडी किलर’ एक थ्रिलर चलचित्र […]

जब विवाहित मलाइकाको प्रेममा परे अर्जुन कपूर

मोडलिङबाट बलिउडमा प्रवेश गरेकी मलाइका अरोडाले सन् १९९८ मा फिल्ममा कदम राखेकी थिइन् । उनले सुरुवातमा मणिरतनमको फिल्म ‘दिल से’ को आइटम नम्बर ‘छैया–छैया’ देखि ‘इन्डियन’, ‘मां तुझे सलाम’, ‘कांटे’, ‘हे बेबी’, ‘वेलकम’, ‘हाउसफुल’, ‘दबंग’, र ‘हाउसफुल–२’ जस्ता फिल्ममा पनि उनले आइटम नम्बर गरेकी थिइन् । मलाइकाले ‘ईएमआई’ मा मात्र फिल्ममा काम गरेकी छन् । उनी कुशल डान

अर्जुन कपूर र मलाइकाको विवाह ‘पोस्टपोन’

एजेन्सी । बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाईका अरोडाले आफ्नो विवाह पोस्टपोन गरेका छन् । उनीहरु १९ अप्रिलमा विवाह गर्ने कुरा थियो । तर विवाहको मिति सर्नुको कारण भने बाहिर ...

मलाइका अरोडा खान र अर्जुन कपूर प्रेममा चुर्लुम्म, विवाह २०१९ मा हुन सक्ने

सलमान खानका भाई अरबाज खानकी पूर्व पत्नी मलाइका अरोडा खान र अभिनेता अर्जुन कपूरबीचको प्रेम सम्बन्धको खबर यतिबेला चर्चामा रहेको छ ।  केही दिनअघि मलाइका र अर्जुनको एयरपोर्टको तस्बिर निकै भाइरल भएको थियो । तस्बिरमा मलाइका र अर्जुन एक अर्काको हात समातेका देखिन्थे । अहिले सार्वजनिक खबरहरुका अनुसार मलाइका र अर्जुन कपूर अ...