मलाइकासँग जन्मदिन मनाउन बिदामा हिँडे अर्जुन

हिजोआज बलिउडमा बिदाको माहोल चलिरहेको छ। बलिउडका हस्ती अर्जुन कपूर र मलाइका अरोराले पनि यो ट्रेन्ड पछ्याएका छन्। अर्जुनको ३७ औँ जन्मदिन मनाउनको लागि यी दुई हिँडेका हुन्। बिहिबार राती मुम्बईको एयरपोर्टमा देखिएका यी दुई कहाँ गएका भन्ने बारे भने जानकारी दिइएको छैन। केही वर्ष अगाडिदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले तीन वर्षअगाडिबाट आफ्नो सम्बन्धलाई […]