‘भिजिट भिसाको भर पर्दा दुई वर्षसम्म श्रीमानको बिचल्ली, चार वर्षमा पनि ऋण तिर्न सकिएन’

उमा दुवाडी/धादिङ ।विदेश जाने बित्तिकै श्रीमानले काम पाउन् । दुःख नहोस् । काम सजिलो परोस् । साहुको ऋण समयमा तिर्न सकियोस् । अनि बालबच्चाको लालनपालन पनि राम्रोसँग गर्न सकियोस् ।वैदेशिक रोजगारीमा श्रीमान् हुने मजस्ता धेरै श्रीमतीहरूले यही सोच्नुहुन्छ होला । तर सोचेजस्तो सधैँ हुँदैन र सोचेको पुग्दैन पनि । अझ कहिलेकाहीँ त नसोचेको हुन्छ । २०७७ सालको माघको कुरा हो मेरो श्रीमान् रोजगारीका लागि यूएई जानुभयो । तर काम गर्ने भिसामा होइन भिजिट भिसामा । मलाई भने भिजिट भिसामा काम गर्न गएको उतिसारो चित्त बुझेको थिएन । दुःख पाइन्...

सम्बन्धित सामग्री

एक वर्षमा एक सय १२ परदेशीका परिवारले पाए बोर्डबाट स्वास्थ्य उपचार खर्च

काठमाण्डौ – एक वर्षमा वैदेशिक रोजगारीमा रहेका व्यक्तिका एक सय १२ परिवारका सदस्यले वैदेशिक रोजगार बोर्डमार्फत स्वास्थ्य उपचार खर्च पाएका छन् । वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई गम्भीर बिरामी पर्दा उपचार खर्च उपलब्ध गराउँदै आएको बोर्डले गएको आर्थिक वर्ष २०७९/०८० मा एक सय १२ परिवारका सदस्यलाई ५६ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको हो ।  वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारका सदस्य गम्भीर बिरामी वा दीर्घकालीन रोग लागेमा बोर्डले ५० हजार रुपैयाँसम्म आर्थिक सहायता प्रदान गर्छ । यो आर्थिक सहायता क्यान्सर,...

दुई वर्षमा २२८ प्राविधिक शिक्षालय बन्द

काठमाडौं : विद्यार्थी भर्नामा देखिएको कानुनी उल्झनका कारण दुई वर्षमा मुलुकभर २२८ प्राविधिक शिक्षालय बन्द भएका छन्। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, विगतमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालनमा रहेका ती संस्था चिकित्सा शिक्षा आयोगले तय गरेको नयाँ व्यवस्थाका कारण बन्द भएका हुन्। आयोगमार्फत निकै अव्यावहारिक व्यवस्था लागु गरेर आफूहरूको अर्बौं रुपैयाँ बराबरको लगानी जोखिममा पर्दा पनि सहजीकरणका लागि सरकारले असहयोग गरेको भन्दै शिक्षालय स

तीन वर्षमा सात सय भेडा मरे, राहत न क्षतिपूर्ति

पातारासी गाउँपालिका–२ पेरे निवासी दिपबहादुर ऐडीको पुख्र्यौली पेसा हो भेडापालन । भेडा पालनबाटै ऐडीको घर सञ्चालन हुँदै आएको छ । चाडपर्वमा निको मसिना खाने, घरको नुन तेल गर्ने र परिवारको लुगाफाटो पनि भेडा बिक्रीकै आम्दानीले हुँदै आएको थियो । तर असार २८ गते पातारासी–२ को (दुगाड पाटनमा) चट्याङ पर्दा १५ वटा भेडाबाख्रा मरेपछि भेडापादक किसान […]

नगरप्रमुखको कम्पनीलाई ठेक्का : सात वर्षमा पनि बनेन पुल

सुर्खेत : जाजरकोट पूर्वमा रहेको नलगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग आवतजावतका लागि निर्माण थालिएको मोटरेबल पुल अलपत्र परेको छ। नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ बीचमा रहेको खारास्थित नलगाड नदीमा निर्माणाधीन पुल अलपत्र  पर्दा यहाँका सर्वसाधारणलाई समस्या भएको छ। जाजरकोट छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले ठेक्का लिएको पुल बिचमै अलपत्र परेको हो। प्रमुख खड्काको खड्का कृष्ण कन्सट्रक्सन प्रालिले २०७२ सालमा दुई वर्षमै सक्नेगरी पहुँच

बझाङका मतदाता भन्छन्- गठबन्धन नगरेकै बेस

बझाङ छबिसपाथिभेर गाउँपालिकामा यतिबेला मेला पर्व मनाउने चटारो छ । प्रसिद्ध कांक्रेऔशी मेला, चैते दसैं, बिसु पर्व र सुदूरपश्चिमकै प्रसिद्ध मेला चैतली सँग-सँगै पर्दा छबिसपाथिभेरा मेला र पर्वमय बनेको छ । एकै पटक धेरै मेला पर्व पर्दा वातावरण उल्लासमय बनेको छ ।काम विशेषले बाहिर रहेका सर्वसाधारण मेला पर्वका लागि अहिले जन्मथलो पुगेका छन् । अघि पछि बुढाबुढी, बालबालिका र महिला मात्रै हुने गाउँमा युवाहरूको जमघट छ । यो अवसरमा सबै एकै ठाउँ भेला भएर विगतका वर्षमा (भलाभली) भए गरेका दुःख सुख बाँड्ने, आफन्त

मकवानपुरमा पछिल्लो ५ वर्षमा लागुऔषध ओसारपसारमा संलग्न १ हजार ७८ जना पक्राउ

हेटौँडा : पछिल्लो पाँच वर्षमा मकवानपुर प्रहरीले गाँजासहितको लागुऔषध ओसारपसार गर्ने १ हजार ७८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये अधिकांश राक्सिराङ्ग गाउँपालिकाका छन्। लागुऔषध ओसारपसारमा चेपाङ समुदायका व्यक्तिहरुको संलग्नता अधिक रहेको प्रहरीको भनाइ छ। चेपाङ समुदाय अशिक्षा, बेरोजगारी तथा भोकमरीको चपेटामा पर्दा लागुऔषध ओसारपसार कार्यमा संलग्न हुने गरेको प्रहरी…

अवैध साना हतियारले सुनसरीमा सुरक्षा चुनौति

यसरी हातहतियार बिक्री वितरण तथा ओसारपसारमा संलग्न व्यक्तिहरु पक्राउ पर्दा छन्। प्रहरीको तथ्याङ्क अनुसार जिल्लामा चालू आर्थिक वर्षमा दुईवटा हतियार काण्डमा संलग्नलाई प्रहरीले मुद्दा चलाएको छ।...

भीआईपीका लागि १४ करोड १७ लाखको कार्पेट, पर्दा र भान्साका सामानहरू किनियो

विशिष्ट व्यक्तिहरूको मागअनुसार फर्निचर, भान्साका सामान, कार्पेट, पर्दा आदि सुविधाका सामान खरिदका लागि १४ करोड १७ लाख १७ हजार खर्च भएको छ । २०७७ साउनदेखि २०७८ असार मसान्तसम्म १ वर्षमा यो रकम खर्च भएको महालेखा परीक्षकको कार्यालयले तथ्याङ्क सार्वजनिक गरेको छ । महालेखाले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ५८ औँ वार्षिक प्रतिवेदनमा अघिल्लो वर्ष सोही सामान खरिदका लागि ५ करोड ८७  लाख खर्च भएको उल्लेख गरेको छ । यो रकम सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गरेको भन्दै विशिष्ट

सवारी कारवाहीबाट एक करोड राजस्व संकलन

दाङ-जिल्लामा एक वर्षको अवधीमा सवारीका साधन कारवाहीबाट १ करोड भन्दाबढी राजस्व संकलन गरिएको छ ।एक वर्षमा १५ हजार बढी सवारी साधन कारवाहीमा पर्दा १ करोड भन्दा बढी राजस्व संकलन भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७-०७८ मा १५ हजार ३५ वटा साना ठूला सवारीसाधन कारवाहीमा पर्दा १ करोड १ […]

२०० वर्षमा काठमाडौंमा ठडिए ३ वटा धरहरा, भीमसेन थापाले बनाएको 'मीनार' कहाँ छ?

बाघदरबारको पछाडि रंजितकारहरुको कुल-देवता छ। २०५० सालको अन्त्यसम्म उक्त स्थान सुनसान थियो। धेरै घर थिएनन्। बायाँ भागमा खुला चौर थियो। त्यहाँ विभिन्न चराहरु पाइन्थे। वर्षमा एकपटक कुल-देवता पूजा गर्न पुग्नेहरुको आकर्षणको केन्द्रबिन्दु बन्थ्यो त्यहाँ रहेको मयुर। पानी पर्दा ओत लाग्ने ठाउँ यही खुला चौर नजिकैको भवन थियो। पछि बाघदरबार नजिकै…