मकवानपुरमा पछिल्लो ५ वर्षमा लागुऔषध ओसारपसारमा संलग्न १ हजार ७८ जना पक्राउ

हेटौँडा : पछिल्लो पाँच वर्षमा मकवानपुर प्रहरीले गाँजासहितको लागुऔषध ओसारपसार गर्ने १ हजार ७८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये अधिकांश राक्सिराङ्ग गाउँपालिकाका छन्। लागुऔषध ओसारपसारमा चेपाङ समुदायका व्यक्तिहरुको संलग्नता अधिक रहेको प्रहरीको भनाइ छ। चेपाङ समुदाय अशिक्षा, बेरोजगारी तथा भोकमरीको चपेटामा पर्दा लागुऔषध ओसारपसार कार्यमा संलग्न हुने गरेको प्रहरी…