बझाङका मतदाता भन्छन्- गठबन्धन नगरेकै बेस

बझाङ छबिसपाथिभेर गाउँपालिकामा यतिबेला मेला पर्व मनाउने चटारो छ । प्रसिद्ध कांक्रेऔशी मेला, चैते दसैं, बिसु पर्व र सुदूरपश्चिमकै प्रसिद्ध मेला चैतली सँग-सँगै पर्दा छबिसपाथिभेरा मेला र पर्वमय बनेको छ । एकै पटक धेरै मेला पर्व पर्दा वातावरण उल्लासमय बनेको छ ।काम विशेषले बाहिर रहेका सर्वसाधारण मेला पर्वका लागि अहिले जन्मथलो पुगेका छन् । अघि पछि बुढाबुढी, बालबालिका र महिला मात्रै हुने गाउँमा युवाहरूको जमघट छ । यो अवसरमा सबै एकै ठाउँ भेला भएर विगतका वर्षमा (भलाभली) भए गरेका दुःख सुख बाँड्ने, आफन्त

सम्बन्धित सामग्री

पाल्पामा मतदाता शिक्षा दिँदै गठबन्धनका दल

आसन्न निर्वाचनका लागि चुनावी अभियानमा लागेको सत्तारुढ पाँचदलीय गठबन्धनले पाल्पामा मतदाता शिक्षा दिन थालेको छ । बदर मतको संख्या कम गर्न गठबन्धन घटकका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले आफ्ना कार्यकर्तालाई परिचालन गरी मतदाता शिक्षा दिन थालेका हुन् ।निर्वाचन आयोगले मतदाता शिक्षालाई जोडतोडका साथ लैजान नसकेका बेला गठबन्धन दलले भने गाउँ–गाउँमा मतदाता शिक्षा पुर्याउन थालेका हुन् । गठबन्धनले मतदाता शिक्षाका लागि बिहीबार माथागढी र तिनाउमा प्रशिक्षण

चितवन क्षेत्र नं ३ः मतदाता ठूला दलका, उम्मेदवार साना दलका

–नारायण अधिकारी : चितवन, १२ कात्तिक (रासस)ः चितवन क्षेत्र नं ३ मा विसं २०७४ को सङ्घीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार थिएनन् । यस पटक पनि यी दुई दलका उम्मेदवार छैनन् । मतदाता भने सबैभन्दा बढी कांग्रेस र दोस्रोमा एमालेका छन् । यसअघिको निर्वाचनमा वाम गठबन्धन हुँदा नेकपा एमालेले तेस्रो पार्टीका रुपमा […]

चितवन क्षेत्र नं ३ : मतदाता ठूला दलका, उम्मेदवार साना दलका

चितवन क्षेत्र नं ३ मा विसं २०७४ को सङ्घीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार थिएनन् । यस पटक पनि यी दुई दलका उम्मेदवार छैनन् । मतदाता भने सबैभन्दा बढी कांग्रेस र दोस्रोमा एमालेका छन् । यसअघिको निर्वाचनमा वाम गठबन्धन हुँदा नेकपा एमालेले तेस्रो पार्टीका रुपमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सो क्षेत्र छाडेको थियो । प्रचण्डसँग चुनावी प्रतिस्पर्धाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेलाई कांग्रेसले सघाएको थियो । निर्वाचनमा प्रचण्डले

जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन

जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनमा एमाले र माओवादी केन्द्रले गठबन्धन गठबन्धन गरेका छन् । जिल्ला समन्वय समिति सुर्खेतको प्रमुख एमाले र उपप्रमुखमा माओवादीले पाउने गरी गठबन्धन भएको हो ।नौ सदस्यीय जिल्ला समन्वय समितिमा एमालेले प्रमुखसहित ६ तथा माओवादीले उपप्रमुखसहित तीन पदमा बाँडफाँड गरेका छन् । प्रमुखमा एमालेका गंगाराम सुनार र उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवाललाई अघि सारिएका छन् ।सुर्खेतमा एमालेका नौ, माओवादीका एक, कांग्रेसका आठजना मतदाता छन् । अब माओवादी र एमाले मिलेर स्पष्ट बहुमत पुगेको

विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा गठबन्धन पराजित,एमालेको बहुमत

विराटनगर : विराटनगर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा गठबन्धन आबद्ध दलहरू पराजित भएका छन्।कार्यपालिका निर्वाचनमा मतदाता रहेका ९७ सदस्यमध्ये ५० मत रहेको कांग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्र उम्मेद्वारहरु निर्वाचित भएका हुन्।शनिबार भएको कार्यपालिका चुनावमा कांग्रेस–जसपा गठबन्धनसँग ५० मत थियो भने एमालेले स्वतन्त्रसँग गठबन्धन गर्दा ४६ मत मात्रै थियो। तर, जसपा र कांग्रेसका केही जनप्रतिनिधिले एमाले उम्मेद्वारलाई मत दिँदा कांग्रेस र जसपाका सबै उम्मेदवार प

मतदाता शिक्षा कार्यक्रम नहुँदा  लमजुङका मतदाता अन्योलमा

स्थानीय तह निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा बदर हुने मतको संख्या बढ्ने देखिएको छ । यसपटक फरक दलबीच गठबन्धन गरेर आ–आफ्नै चुनावचिह्नबाट चुनाव लड्ने हुँदा मत बदर हुने सम्भावना...

मतदाता शिक्षा कार्यक्रम नहुँदा अन्योलमा मतदाता

वैशाख ३० मा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा बदर हुने मतको संख्या बढ्ने देखिएको छ। यस पटक फरक दलबीच गठबन्धन गरेर आ–आफ्नै चुनाव चिह्नबाट...

पोखरामा नयाँ मतदाता नै निर्णायक

पोखरा महानगरपालिकामा चुनावी रौनक बढेको छ । उम्मेदवारहरु दैनिकजसो घरदैलो र चुनावी कार्यक्रममा व्यस्त देखिन्छन् । महानगरको प्रमुख÷उपप्रमुखमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ । तर निर्वाचनको नतिजा कसको पक्षमा आउँछ भनेर आकलन गर्न सक्ने अवस्था भने छैन ।पाँच दलीय गठबन्धन र नेकपा एमाले मुख्य प्रतिस्पर्धी रहेको पोखरा महानगरपालिकामा ‘अटेरी अभियान’का उम्मेदवारको चर्चा पनि निकै छ । अघिल्लो निर्वाचनको तुलनामा करिब ४० हजार मतदाता थपिएको पोखरा महानगरपालिकामा नेकपा

महामन्त्री थापाले भने - गठबन्धन गर्नुहुँदैन

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले गठबन्धन गर्न नहुने बताएका छन् । सोमबार काँग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै थापाले कम्युनिस्टहरूसँग गठबन्धन गर्न नहुने धारणा राखेका हुन् ।उनले भने,  ‘कम्युनिस्टबाट लोकतन्त्र खतरामा छ भनेर हामीले पटक पटक भनेका छौँ । कम्युनिस्टहरूलाई  मिल्न नदिन गठबन्धन गरेर जाँदा लोकतन्त्रमाथि खतरा हुँदैन भनेर जाने हो ?’अहिले लाखौं नयाँ मतदाता थपिएको भन्दै उनले उनीहरूलाई अरु पार्टीमा भोट हाल्न लगाओैँ भने काँ

राष्ट्रिय सभा निर्वाचन : कुन जिल्लामा कुन दलका कति मतदाता ?

काठमाडौं । सात सय ५३ वटै स्थानीय तह र सातै प्रदेश सभा सचिवालयबाट प्राप्त तथ्यांकअनुसार १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धन सबै प्रदेशमा अगाडि छ । प्रदेश १ मा भने गठबन्धन र एमालेको मतभार थोरै मात्रै फरक छ । निर्वाचनमा प्रदेश सांसद र पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष मतदाता हुन्छन् । दुई हजार २५ कुल मतदाता छन् । प्रदेश […]