सवारी कारवाहीबाट एक करोड राजस्व संकलन

दाङ-जिल्लामा एक वर्षको अवधीमा सवारीका साधन कारवाहीबाट १ करोड भन्दाबढी राजस्व संकलन गरिएको छ ।एक वर्षमा १५ हजार बढी सवारी साधन कारवाहीमा पर्दा १ करोड भन्दा बढी राजस्व संकलन भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७-०७८ मा १५ हजार ३५ वटा साना ठूला सवारीसाधन कारवाहीमा पर्दा १ करोड १ […]

सम्बन्धित सामग्री

ट्राफिक प्रहरीद्वारा मादक पदार्थ सेवन चेकजाँचबाट १४ करोड राजस्व संकलन

काठमाडौं । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई कारबाही गरेर ट्राफिक प्रहरीले १४ करोड ५ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । विगत ५ वर्षमा काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गरी ट्राफिक प्रहरीले १४ करोड ५ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । काठमाडौं उपत्यका […]

सवारीसाधन कारवाहीबाट डेढ करोड राजस्व

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारवाही गर्दा डेढ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । छ महिनाको अवधीमा झापामा सवारी नियम उल्लंघन गर्ने सवारी साधनलाई कारवाही गर्दा डेढ करोड भन्दा बढी राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख अशोककुमार जवेगूले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा […]

मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व संकलन

मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८/७९ मा रु २२ करोड ४४ लाख राजस्व संकलन गरेको छ । सवारी नियम उलंघन गर्ने दुई लाख ६४ हजार ९१० साना ठूला सवारीसाधनका चालकलाई दण्डजरिवाना गरी उक्त रकम असुल गरिएको हो । मधेस प्रदेशका ८ जिल्लाका ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा सवारी नियम उलंघन गरी  दण्डजरिवाना असूल गरिएको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । सो क्रममा ९९ हजार ३५८ ट्रक चालकबाट रु ११ करोड ५२ लाख ४३ हजार, ७६ हजार ७१३  मोटरसाइकल चालकबाट रु

मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व संकलन

काठमाडाैँ- मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ४४ लाख राजस्व संकलन गरेको छ। सवारी नियम उलंघन गर्ने दुई लाख ६४ हजार ९१० साना ठूला सवारीसाधनका चालकलाई दण्डजरिवाना गरी उक्त रकम असुल गरिएको हो। मधेस प्रदेशका ८ जिल्लाका ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा सवारी नियम उलंघन गरी दण्डजरिवाना असूल […]

ट्राफिक प्रहरी कार्यालय पथलैयाद्वारा २२ करोड राजस्व संकलन

कलैया– मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ४४ लाख राजस्व संकलन गरेको छ । सवारी नियम उलङ्घन गर्ने दुई लाख ६४ हजार ९१० साना ठूला सवारीसाधनका चालकलाई दण्डजरिवाना गरी उक्त रकम असुल गरिएको हो ।  मधेस प्रदेशका ८ जिल्लाका ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा सवारी नियम उलङ्घन गरी […]

मेची यातायात कार्यालयद्वारा ८६ करोड राजस्व संकलन

काठमाडाैँ – मेची यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा रू ८६ करोड राजस्व संकलन गरेको छ। कार्यालयले विभिन्न शीर्षकमा कुल रू ८६ करोड ११ लाख सात हजार ६२४ राजस्व संकलन गरेको कार्यालय प्रमुख हरिप्रसाद लामिछानेले जानकारी दिए। कार्यालयले यातायात क्षेत्रको आम्दानीअन्तर्गत रू तीन करोड ३१ लाख ६३ हजार, सवारी साधन करवापत रू ६० करोड […]

काठमाडौंमा सवारी कारबाहीबाट ३३ करोड राजस्व संकलन

काठमाडौं : काठमाडौं ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुबाट एक वर्षमा ३३ करोड भन्दा बढी राजस्व उठेको छ।गत आर्थिक वर्ष ०७८/७९ मा कारबाहीमा परेका ५ लाख ५ हजार ५९७ सवारी चालकबाट ३३ करोड १३ लाख ६८ हजार २१८ रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ।लेन अनुशासन पालना नगरेका, मादक पदार्थ सेवन गरेका, तीव्र गति र रातो बत्ती पालना नगरेका सवारी चालक कारबाहीमा पर्ने गरेका छन्। भाडा ठगी तथा अनियमितता गर्ने १० हजार २९५ जना कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ।एक वर्षको अव

सात महिनामा एक अर्ब १२ करोड राजस्व संकलन

पोखरा-गण्डकी प्रदेशको यातायात क्षेत्रबाट चालु आर्थिक वर्षको माघ मसान्तरसम्म ७ महिनामा एक अर्ब १२ करोड राजस्व संकलन भएको छ ।गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पोखरामा आयोजना गरेको अन्तरक्रियामा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले सो तथ्यांक सार्वजनिक गरे । कास्कीमा सवारी कर तथा अन्य गरी चालु आर्थिक वर्षको ७ महिनामा ६३ करोड ९६ लाख राजस्व संकलन भएको […]

सवारी कारवाहीबाट साढे दुई करोड राजस्व संकलन

सिन्धुली-जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सवारी कारवाहीबाट सात महिनामा साढे २ करोड भन्दा बढी राजस्व संकलन गरेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले चालु आर्थिक वर्षको सात महिनामा सवारी कारवाहीबाट २ करोड ७५ लाख ७ हजार राजस्व संकलन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख जे जंग कार्कीका अनुसार ट्राफिक नियम पालान नगर्ने […]

६ महिनामा सवारी कारबाहीबाट पौने २ करोड राजस्व संकलन

सुर्खेत – कर्णाली प्रदेशमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी कारबाहीबाट छ महिनामा पौने २ करोड राजस्व संकलन भएको छ ।कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूबाट ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुससम्म २० हजार ५ सय १ कारबाहीबाट १ करोड ७१ लाख ९७ हजार पाँच सय राजश्व संकलन गरेको हो । कर्णाली प्रदेश प्रहरील मंगलबार सार्वजनिक गरेको […]