तीन वर्षमा सात सय भेडा मरे, राहत न क्षतिपूर्ति

पातारासी गाउँपालिका–२ पेरे निवासी दिपबहादुर ऐडीको पुख्र्यौली पेसा हो भेडापालन । भेडा पालनबाटै ऐडीको घर सञ्चालन हुँदै आएको छ । चाडपर्वमा निको मसिना खाने, घरको नुन तेल गर्ने र परिवारको लुगाफाटो पनि भेडा बिक्रीकै आम्दानीले हुँदै आएको थियो । तर असार २८ गते पातारासी–२ को (दुगाड पाटनमा) चट्याङ पर्दा १५ वटा भेडाबाख्रा मरेपछि भेडापादक किसान […]