पर्सामा ७२ प्रतिशतको हाराहारीमा मत खसेको प्रारम्भिक अनुमान, साँझ ७ बजेसम्म मतदान

वीरगंज : पर्साका १४ वटा पालिकामा करिब ७२ प्रतिशतभन्दा बढी मतदान भएको अनुमान गरिएको छ। पर्सामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका रहेका छन्। जसमध्ये वीरगंज महानगरमा करिब ७२ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान रहेको वीरगंज महानगरका प्रमुख मतदान अधिकृत धर्मराज पौडेलले बताए। त्यसैगरी, अन्य पालिकाहरुमा पनि ७०…

सम्बन्धित सामग्री

उपनिर्वाचनमा ६० प्रतिशत मतदान : निर्वाचन आयोग

१० वैशाख, काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार बारा–२, चितवन–२ र तनहुँ–१ मा गरी समग्रमा ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण आएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगका अनुसार बारा–२ मा ६४ प्रतिशत, चितवन–२ मा ६३ प्रतिशत र तनहुँ–१ मा ५३ प्रतिशत मतदान भएको […]

स्याङ्जामा ५० प्रतिशत मत खसेको प्रारम्भिक विवरण

स्याङ्जा – स्याङ्जामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा प्रारम्भिक विवरणअनुसार ५० प्रतिशत मत खसेकाे छ ।  सामान्य विवाद र केहीबेरको अवरोधका बीच चुनाव सम्पन्न भएकाे स्याङ्जाका मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जानकारी दिनुभयाे ।   जिल्लाकाे चापाकोट नगरपालिका १ को भानु मावि मतदान केन्द्रमा दिउँसो तीन घण्टा मतदान राेकिएकाे थियो । कांग्रेस र एमालेका प्रतिनिधिबीच कुटाकुट हुँदा एक राउन्ड हवाई फायर नै गर्नुपरेको थियो । कुटपिट गर्ने वडा सदस्यसमेत रहेका एमालेका प्रतिनिधि सन्तोष थापालाई कारबाही गर्...

६१ प्रतिशत मतदान : आयोग

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६१ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै यसको जानकारी दिएको हो। प्रमुख आयुक्त दिनेश थपिलयाले प्रारम्भिक जानकारी अनुसार ६१ प्रतिशत मतदान भएको बताए। मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट भइरहेको भन्दै उनले पूर्ण विवरण आएपछि यो संख्या थप बढ्ने बताए। 'यद्यपी यो आयोगको अपेक्षा भन्दा कमी हो।' उनले भने। केही सामान्य घटनाबाहेक शान्तिपूर्ण र उत्साहपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख निर्वाच

दैलेखमा ५१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

दैलेख – आज सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा दैलेखमा ५१ दशमलव ४४ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक प्राप्त भएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार कुल ८१ हजार ७ सय ८१ मत खसेको छ । प्राप्त विवरण अनुसार खसेको मतमध्ये महिलाको सहभागिता ५३ प्रतिशतभन्दा बढी छ । खसेको मतमा महिलाहरुको संख्या ४३ हजार चार सय ५४ र पुरुषतर्फ ३८ हजार ३ सय २७ रहेको छ । खसेको मतमध्ये कर्मचारीतर्फ र कारागारका कैदीबन्दी समेत १ सय ७६ जनाले मतदान गरेका छन् । निमामती कर्मचारी, सेना, प्रहरीका १८ महिला ...

बर्दियामा झण्डै ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

बर्दिया – बर्दियामा आज भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनावमा झण्डै ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेकाे छ ।  आज भएको चुनावमा छिटपुट घटना बाहेक बर्दियामा शान्तिपूर्ण ढंगबाट मतदान प्रकृया सम्पन्न भएको छ ।  अहिले मतदान सकिएर मतपेटिका मतगणनास्थलतर्फ लैजाने क्रम सुरु भएको छ ।  दुई निर्वाचन क्षेत्र रहेको बर्दियाका ६ नगरपालिका र २ गाउँपालिकामा १ सय ५३ स्थानका ३ सय ७१ मतदान केन्द्रमा मतदान भएको हो ।

बाँकेमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

बाँकेमा करिव ६५ प्रतिशत मत खसेको छ। जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले बताइन्।   बाँकेमा ५ बजेसम्म मतदान सम्पन्न भएको बताउँदै उनले खसेको मत...

जनताको फैसला बाकसमा

६४ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान, झडप र विवादपछि १६ जिल्लाका ७७ केन्द्रको मतदान रद्द स्थानीय सरकारको दोस्रो कार्यकालको नेतृत्व चयनका लागि शुक्रबार देशभरका स्थानीय तहमा मतदान भएको छ । निर्वाचन आयोगले...

सुनसरीमा ७० प्रतिशतभन्दा बढी मत खसेको अनुमान

सुनसरी : सुनसरीमा ७० प्रतिशतभन्दा बढी मत खसेको अनुमान गरेको छ। अहिले पनि सुनसरीका केही ठाउँमा मतदान जारी रहेकाले प्रारम्भिक रुपमा ७० प्रतिशत मत खसेको अनुमान गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।मतदाता धेरै भएका ठाउँमा समय बढी लागेको उनले बताए। मतदान समयावधि भर सुनसरीमा कुनै ठुला मतदानलाई प्रभाव पार्ने गतिविधि नभएको उनको दाबी छ।

आयोगको ६ बजे पत्रकार सम्मेलन, ६५ प्रतिशत मत खसेको अनुमान

निर्वाचन आयोगको प्रारम्भिक तथ्यांक अनुसार देशैभर ६५ प्रतिशत मत खसेको छ। शुक्रबार ७५३ स्थानीय तहमा भएको निर्वाचनमा आयोगले ६५ प्रतिशत मत खसेको हुन सक्ने बताएको छ।देशैभर खसेको मतको तथ्यांक संकलन गर्ने कार्य भइरहेकाले त्योभन्दा बढी पनि हुन सक्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। ‘अहिलेसम्मको प्रारम्भिक अनुमान देशैभर ६५ प्रतिशत मत खास्यो कि भन्ने छ। कतै मतदान हुन बाँकी छ त्यो हुँदा बढ्न पनि सक्छ’ रातोपाटीसँग कुरा गर्दै अर्यालले भने,‘दशैभर तथ्यांक लिनेक्रम जारी छ। सबै तथ्य