जनताको फैसला बाकसमा

६४ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान, झडप र विवादपछि १६ जिल्लाका ७७ केन्द्रको मतदान रद्द स्थानीय सरकारको दोस्रो कार्यकालको नेतृत्व चयनका लागि शुक्रबार देशभरका स्थानीय तहमा मतदान भएको छ । निर्वाचन आयोगले...

सम्बन्धित सामग्री

जनताको अदालतले उचित फैसला गर्छ: उपाध्यक्ष नेम्वाङ

दाङ-नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जनताको जनादेश लिएर एमाले मुल ढाेकाबाट सिंहदरबार प्रवेश गर्ने बताएका छन्। नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिले शुक्रबार घाेराहीमा आयाेजना गरेकाे प्रदेश स्तरीय प्रशिक्षण उद्घाटनका क्रममा उनले मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका जनताको लोकप्रिय मत र विश्वास लिएर सरकारको नेतृत्व गर्ने दावी गरेका छन्। ‘हामीलाई सरकारमा जान हताराे […]

‘देउवा जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री’

बागमती प्रदेशबाट स्वतन्त्र हैसियतमा निर्वाचित राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले  प्रधानमन्त्री शेरबहादुर देउवा जनताको जनादेशबाट निर्वाचित प्रधानमन्त्री भएको दावी गरेका छन् । उनले अदालतले जनताको जनादेशबाट निर्वाचित सांसदको पक्षमा फैसला गर्दा कसरी अदालतको परामादेश हुन्छ भन्दै प्रश्न समेत गरेका छन् । ‘देउवा अदालतको परमादेश नभई जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री हुन्’, देवकोटाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन् ।जनताको अभिमतबाट निर्वाचित १४९ सांसदले शशरीर

सर्वोच्च अदालतको फैसला देश र जनताका पक्षमा छ : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतको फैसला देश र जनताको पक्षमा भएको बताएका छन्।...

रजनीकान्तले गरे राजनीतिबाट अलग रहने फैसला

साउथ सुपरस्टार रजनीकान्तले राजनीतिबाट हमेसा टाढा रहने फैसला लिएका छन् । सोमबार उनले राजनीतिक पार्टी ‘रजनी मक्कल मन्द्रम’ को पदाधिकारीसँग छलफल गर्दै राजनीतिमा कहिल्यै नआउने फैसला लिएका हुन् । उनले पार्टी ‘रजनी मक्कल मन्द्रम’ समेत भंग गरेका छन् ।सो अवसरमा उनले अब संगठन ‘रजनी रसीगर नरपानी मन्दराम’ को नामबाट जनताको सेवामा काम गर्ने बताए । रजनीकान्तले राजनीतिक पार्टीको अत्य गर्दै भने, ‘भविश्यमा राजनीतिमा आउने मेरो कुनै योजना छैन । म राजनीतिमा पाइला अब राख्दिन

ममता बनर्जीले मोदीलाई भनिन्– जनताको फैसला मान्नुस्, हामीलाई काम गर्न दिनुस्

भारतको पश्चिम बंगालको मुख्यमन्त्री तेस्रोपटक बनेपछि ममता बनर्जीले मोदी सरकारमाथि शाब्दिक आक्रमण गर्दै जनताको निर्णय मान्न र कोभिड व्यवस्थापनमा आफूहरूलाई काम गर्न दिन भनेकी छन् ।  केन्द्र सरकारका मन्त्रीहरू बंगाल आएर साम्प्रदायिक दंगा झनै भड्काइरहेको आरोप उनले लगाइन् ।  उनले भनिन्, ‘हामी अब तपाईंहरूसँग झगडा गर्न चाहँदैनौं । बुधवार बिहान १०ः४५ मा मैले मुख्यमन्त्री पदको शपथ लिएँ र त्यही साँझ केन्द्र सरकारको पत्र आयो । त्यसमा लेखिएको थियो– बिहीवार बिहान केन्द्रीय टोली बंगाल पुग्दैछ । केन्द्रीय टोली अक्सिजन ...

जनताको जित भयो : झाँक्री

११ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर कानुनी राज्य र लोकतन्त्रको पक्षमा फैसला गरेको बताएकी छन् । संवैधानिक इजलासले मंगलबार संसद पुनर्स्थापना गरे लगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै नेतृ झाँक्रीले अनलाइनखबरसँग भनिन्, ‘सर्वोच्च अदालतको आजको फैसला समग्रमा जनताको जित हो ।’ संसद […]

प्रचण्ड–माधव भन्छन् : नेपाली जनताको ऐतिहासिक जित भयो

११ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसद पुनर्स्थापनासँगै जनताको जित भएको बताएको छ । चितवनमा रहेका अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक इललासले ऐतिहासिक र साहसिक फैसला गरेको बताएका छन् । दुवै अध्यक्षले नेपाली जनताको जित भएको बताएका छन् । चितवनमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘प्रधानन्यायाधीश, संवैधानिक बेञ्चका चारै न्यायाधीशले संविधान […]