प्रदेश १ मा साढे ३५ हजारलाई कोभिड-१९ विरुद्धको खोप लगाइने

काठमाडौं : प्रदेश १ मा ३५ हजार ५७६ जनालाई कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ। बुधवारदेखि लगाउन शुरु गरिएको खोप पहिलो चरणमा सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाईकर्मी सहित ३५ हजार ५७६ जनालाई लगाइने भएको हो। आज प्रदेश १ मा खोप अभियानको शुरुवात गर्दै आन्तरिक मामिला तथा कानुन एवं…

सम्बन्धित सामग्री

भदौमा ५० जिल्लाका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप दिइँदै

कोरोनाभाइरस कोभिड–१९ विरुद्धको खोप ५० जिल्लाका ५ देखि १२ सम्मका बालबालिकालाई लगाइने भएको छ । सो  उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।खोप प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम, उदयपुर जिल्लामा दिइने छ । यस्तै, मधेश प्रदेशका बारा, रौतहट, सर्लाही जिल्लाका बालबालिकालाई खोप दिइनेछ । बागमती प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ,

प्रदेश १ मा हिमाली र पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामै खोप अभियान कमजोर

कोरोना सङ्क्रमणको दर तीव्र रूपमा बढेपछि सरकारले कोरोना विरुद्धको खोपलाई स्वास्थ्य सुरक्षाको विकल्पका रूपमा अघि सारेको छ । खोप अभियानलाई सशक्त बनाउन सार्वजनिक स्थलमा खोप कार्डलाई अनिवार्य पनि गरिएको छ ।प्रदेश १ का सघन बस्ती भएका झापा, मोरङ, सुनसरी जिल्लामै कोभिड–१९ विरुद्धको खोप लगाउने दर न्यून देखिएको छ । यतिसम्म कि हिमाली र पहाडी जिल्लाको तुलनामा सघन सहरी क्षेत्रका यी तीन जिल्लामा सचेत नागरिक नै खोप अभियानमा सरिक नभएको सरकारी तथ्याङ्क छ ।सरकारले लक्षित वर्ग छुट्याई चरण–चरणमा कोरोनाव

संरक्षण गृहमा आश्रितहरुलाई कोभिड विरुद्धको खोप लगाउन सुरु

विराटनगर : प्रदेश १ का विभिन्न संरक्षण गृहहरुमा आश्रितलाई कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ।सडक आश्रित तथा सहयोगापेक्षीहरुलाई उद्धार गरी राखिएको विराटनगर महानगरपालिका–१० को मानव सेवा आश्रमबाट अभियान शुरुवात गरिएको सामाजिक विकास मन्त्रलायले जनाएको छ।कोभिड विरुद्धको खोप सडक आश्रित तथा सहयोगापेक्षीहरु सम्पूर्णलाई लगाइने सामाजिक विकास मन्त्री उषकला राईले बताइन्।‘मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुको सबैलाई खोप लगाइने छ,’ मन्त्री राईले भनिन्, ‘अपाङ्गता

कोरोना विरूद्धको खोप लगाउनेको भीड, बुझेकाले नै अटेर गर्छन् (फोटो फिचर)

विराटनगर : मोरङका स्थानीय तहहरूले सोमबारदेखि कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु गरेको छ। सरकारले चीनबाट भेरोसेल खोप ल्याएसँगै ५५ वर्ष माथिका उमेर समूहलाई यो खोप दिँइदै छ। प्रदेश १ का लागि सरकारले १ लाख ६९ हजार डोज भेरोसेल र ४८ हजार भायल (२ लाख ४० हजार डोज) जोन्सन एण्ड जोन्सनको खोप उपलब्ध गराएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।प्रदेश सरकारलाई प्राप्त सबै खोप शनिबारदेखि नै जिल्लाहरूमा वितरण थालिएकाले सोमबारदेखि प्रदेशका सम्पूर्ण जिल्लाले खोप लगाउन कार्य सुरु गरेको छ।स्वास्थ्य

कोभिड–१९ विरुद्धको खोप अभियान : आज कुन प्रदेशमा कतिले लगाए खोप ?

सरकारले आज शुभारम्भ गरिएको कोभिड–१९ विरुद्धको खोपमा उत्साहजनक सहभागिता भएको बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले विज्ञप्ति जारी गर्दै खोप कार्यक्रममा सबै खोप केन्द्रमा उत्साहजनक सहभागिताले खोप प्रतिको विश्वास र अभियानको सफलता स्पष्ट दर्शाएको बताए । अभियानको पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । जसमध्ये प्रदेश १ मा १२५५, प्रदेश २ मा ७२६, बागमतीमा २६९४, गण्डकीमा १८४३, लुम्बिनीमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा १०८२ जनाले खोप प्राप्त गरेका छन् ।  ख...

प्रदेश १ मा कोरोनाविरुद्ध खोप लगाउन सुरु

प्रदेश १ मा कोरोना भाइरस (कोभिड १९)विरुद्धको खोप लगाउन सुरु भएको छ । विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बुधबार आयोजित कार्यक्रममा कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दास र वरिष्ठ फिजिसियन डाक्टर दीपक सिग्देललाई खोप लगाएर सुरु भएको हो ।

खोप लगाएपछि चिकित्सकले भन्नुभयो: 'बल्ल ढुक्क भइयो, धन्य सरकार'

प्रदेश १ का आठ जिल्लामा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दास र वरिष्ठ कन्सल्टेन्ट फिजिसियल डा.दीपक सिग्देलले विराटनगरमा बुधबार पहिलो खोप लगाउनुभएको हो ।

प्रदेश १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ। प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८५१ र ७२५ सरसफाइ कर्मचारी गरी कूल ३५ हजार ५७६ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने छ।

प्रदेश–१ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

मोरङ । प्रदेश नम्बर–१ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई

प्रदेश १ मा कोभिडविरुद्धको खोप आयो

प्रदेश १ का लागि कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप सोमबार विराटनगर आइपुगेको छ। प्रदेश १ को स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रशासकीय अधिकृत काशीराज पराजुलीका अनुसार प्रदेश १ का १४ र प्रदेश २ का सिरहा र सप्तरी जिल्लाका लागि १० डोज ९ हजार ६ सय भायल मात्रा खोप आइपुगेको छ।