कोभिड–१९ विरुद्धको खोप अभियान : आज कुन प्रदेशमा कतिले लगाए खोप ?

सरकारले आज शुभारम्भ गरिएको कोभिड–१९ विरुद्धको खोपमा उत्साहजनक सहभागिता भएको बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले विज्ञप्ति जारी गर्दै खोप कार्यक्रममा सबै खोप केन्द्रमा उत्साहजनक सहभागिताले खोप प्रतिको विश्वास र अभियानको सफलता स्पष्ट दर्शाएको बताए । अभियानको पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । जसमध्ये प्रदेश १ मा १२५५, प्रदेश २ मा ७२६, बागमतीमा २६९४, गण्डकीमा १८४३, लुम्बिनीमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा १०८२ जनाले खोप प्राप्त गरेका छन् ।  ख...

सम्बन्धित सामग्री

काठमाडौं महानगरका ९ वडामा कोभिड १९ विरुद्धको खोप अभियान सञ्चालन हुने

काठमाडौं महानगरपालिकाले २१ साउनदेखि ९ वटा वडामा कोभिड १९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । यी वडामा आएको नतिजाका आधारमा थप कार्यक्रम तर्जुमा हुनेछ ।  यसका लागि महानगरले आज...

काठमाडौं महानगरले तीन दिन मोडर्ना र फाइजर खोप अभियान संचालन गर्ने

काठमाडौं महानगरपालिकाले बिहीबारदेखि शनिबार सम्म कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरेको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै तीन दिन मोडर्ना र फाइजर खोप दिइने जनाएको छ।

मोरङका विद्यालयमा खोप अभियान

मोरङ – मोरङका विभिन्न स्थानीय निकायका विद्यालयमा कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप अभियान सुरु भएको छ। विराटनगरस्थित जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख सुरेश मेहताका अनुसार जिल्लाका सबै पालिकामा रहेका विद्यालयबाट १ लाख ४२ हजार वटा खोपको माग आएको थियो। सोहीअनुरूप विद्यालय तहलाई खोप उपलब्ध गराइसकेको उनले बताए। शुक्रबारबाट पालिकाका विद्यालय खोप केन्द्रमा अभियान सुरु […]

नेपालमा खोप अभियान : खोप छ, सिरिन्ज छैन

६ पुस, विराटनगर । नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान देशैभर सञ्चालन भइरहेको छ । दैनिक २ लाख जनालाई खोप लगाउने योजना अनुसार यो अभियान चलिरहेको छ । तर प्राप्त खोपको अनुपातमा सिरिन्ज उपलब्ध नहुँदा खोप अभियान प्रभावित बन्न पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केन्द्र र प्रदेश खोप भण्डारणमा गरी करिब ९३ लाख […]

कामपामा आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप अभियान

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असोज २४ गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप कार्यक्रम सञ्चालन गर्ने जनाइएको हो । महानगरपालिकाका ३२ खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, वीर […]

आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप अभियान

काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असोज २४ गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप कार्यक्रम सञ्चालन गर्ने जनाइएको हो ।महानगरपालिकाका ३२ खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट नागरिकले सेवा लिन सक्नेछन् । कामपा जनस्वास्थ्य

काठमाडौं महानगरमा किन रोकियो कोरोना खोप अभियान?

काठमाडौं महानगरमा कोभिड-१९ विरुद्धको खोप अभियान स्थगित गरिएको छ। ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई लगाइने भेरोसेल खोप सकिएपछि खोप अभियान स्थगित गरिएको हो।

अफगानिस्तानमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु

एजेन्सी । अफगानिस्तानमा मङ्गलबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान शुरु भएको छ ।

बजेट अभावमा खोप अभियान प्रभावित हुन दिँदैनाै : स्वास्थ्य राज्यमन्त्री रावत

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतले बजेटको अभावमा कोभिड-१९ विरुद्धको खोप अभियान प्रभावित हुन नदिने बताएका छन्।

लुम्बिनी प्रदेशमा पनि शुरु भयो कोभिड-१९ विरुद्धको खोप अभियान

पूजा पन्थी- बुटवल : लुम्बिनी प्रदेशमा पनि कोभिड-१९ विरुद्धको खोप अभियान शुरु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रमा मुख्यमन्त्री शंकर पोखरेलले खोप अभियानको सुरुवात गरे। पहिलो खोप लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले लगाए। खोप लगाएपछि मेसु खनालले भने, ‘कोरोना खोप सुरक्षित छ। तत्काल पहिलो चरणमा कोरोना विशेष…