कोरोनाभाइरस कोभिड–१९ विरुद्धको खोप ५० जिल्लाका ५ देखि १२ सम्मका बालबालिकालाई लगाइने भएको छ । सो उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।खोप प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम, उदयपुर जिल्लामा दिइने छ । यस्तै, मधेश प्रदेशका बारा, रौतहट, सर्लाही जिल्लाका बालबालिकालाई खोप दिइनेछ । बागमती प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ,